Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्व कम्युनिस्ट र नेपाल परिवेश

Sambridinews by Sambridinews
शनिबार, साउन २८, २०७९
in TOP STORIES, राजनीति, समाचार
0
विश्व कम्युनिस्ट र नेपाल परिवेश
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

– भोजराज घिमिरे
साउन २८ ,संसद र संसदीय व्यवस्थालाई कम्युनिस्टहरुले होइन, कम्युनिस्टहरुलाई संसद र प्रतिक्रियावादी संसदीय व्यवस्थाले उपयोग गर्दे गएको दारुण तस्बीर हाम्रा अगाडि छ ।
१९आौं शताब्दीको मध्यतिर विश्वमा खासगरी एशियाली देशहरूमा अभुपूुर्वरुपमा देखिएको कम्युनिस्ट प्रचारप्रति प्रभावित भएर नै नेपालमा कम्युनिस्ट आन्दोलनको सुत्रपात भएको थियोे । नेपालको कम्युनिस्ट आन्दोलन मध्यमबर्गीय बुद्धिजीवी बौद्धिक समुदायको एउटा बुर्जुवा पुँजीवादी आन्दोलन मात्रै थियोे यहाँ कुनै समाजवादी, साम्यवादी आन्दोलनका निम्ति थिएन ।
एशियाका दुई ठुला राष्ट्र भारत र चीनका बीचमा रहेको एउटा भुपरिवेष्ठित राष्ट्र नेपाल यी दुई छिमेकी राष्ट्रहरुबाट कुनै न कुनै रुपमा प्रभावित हुदै आएको हुँदा यहाँका युवाहरूमा राजनैतिक चेतना जागेको थियो भन्दा फरक पर्देन ।
मानव इतिहासमा कुनै बिचारको जन्म र त्यस बिचारका आधारमा हुने क्रान्ति इतिहासको प्रवाहले भुमिका खेलेको हुन्छ । त्यसकारण कम्युनिस्ट बिचार र क्रान्तिका लागि पनि एउटा लामो रेखाङ्कन इतिहास र पृष्ठभूमिले काम गरेको हुन्छ ।
नेपालमा दोस्रो विश्वयुद्ध पछि युरोप तथा एशियाली मुलुकहरुमा देखापरेको कम्युनिस्ट आन्दोलनको लहर र भारतमा वृटिश साम्राज्यवादको पतन तथा प्रजातान्त्रिक शासन प्रणालीको स्थापना चीनको बिजयोन्मुख समाजवादी क्रान्ति र आफ्नै देश भित्र निरंकुश फासीष्ट तानाशाही राणा शासन बिरोधी आन्दोलनका निम्ति संगठित एउटा राजनीतिक शक्तिका रुपमा पुष्पलाल श्रेष्ठको अगुवाइमा २००६ साल बैसाख १० गते तदअनुसार सन् २२ अप्रिल १९४९ मा भारतको औद्यौगिक शहर कलकत्तामा स्थापना भएको थियोे । कम्युनिस्ट साम्यवादी बिचारधाराको जन्म सन १८४८ मा युरोपमा कार्ल माक्स र फ्रेडिग ऐङगेल्स बाट भएको थियोे । माक्सले वर्ग संघर्ष र सर्वहारा क्रान्ति माक्सवादको व्यवहारिक सिद्धान्त हो ।
यो सिद्धान्त प्रतिपादन हुनुमा फ्रान्सेली समाजवादी चिन्तन र क्रान्तिकारी परिवर्तन पनि महान बिचारधारात्मक स्रोतका रुपमा रहेका छन् । फ्रान्सका क्रान्तिकारी समाजवादीहरु सत्पेन कावे, पियर लेस, लुई ब्लाङकी, पियर जोसेफ , पुध्रो , आदि मुख्य छन् ।
माक्सवादले बैधानिक तरिकाले पुँजीवादको अन्त्य हुन्छ, भन्ने कुरामा बिश्वास गर्देन ।
यस प्रकारले बस्तुको रुपमा श्रमशक्तिको विश्लेषण फलस्वरूप माक्सले अतिरिक्त मुल्यको बिशेष रुपहरु नाफा, ब्याज, भुमिकर आदिबाट स्वतन्त्ररुपमा यसको सारतत्व पत्ता लगाउनु भयो ।
अतिरिक्त मुल्यको सारतत्वको बिश्लेषणका आधारमा पुँजीको बैज्ञानिक परिभाषा दिने माक्स पहिलो अर्थशास्त्री पनि हुन् । नव उपनिवेशवादमा बहुराष्ट्रिय कम्पनीहरुका सञ्चालक बिश्वका ठुल्ठुला पुँजीपतिहरु हुन्छन् । तिनीहरूले गरिब देशका सरकार र त्यस देशका पुँजीपति बर्गलाई आफ्नो मुठ्ठीमा पारेका हुन्छन् ।
ठुला सञ्चारगृहलाई पैसा र पावरले आफ्नो कब्जामा पारेर बहुराष्ट्रिय कम्पनीका मालिकहरुले आफ्नो उत्पादन बिकाउन महंगा बिज्ञापन दिन्छन् र बजारमा होर्डीङ बोर्डले शहर भर्छन् । पुँजीवादी भुमण्डलीकरणको रणनीतिका कारणले संसारका धेरै मुलुकहरुको आर्थीक अवस्था अत्यन्तै खराब हुदै गरेको छ ।
विश्व राजनीतिलाई आफ्नो पक्षमा पार्नका लागि विश्वका साम्राज्यवादी मुलुकहरुले राजनीतिक हस्तक्षेपलाई पनि तिब्र पार्छन् ।
नेपालको भुराजनीतिमा अमेरिकी हस्तक्षेप बढ्दो छ । नेपालमा एमसीसी परियोजना सम्झौतालाई संसदबाट अनुमोदन गराउनुको पछाडि अमेरिका नेपालमा आफ्नो बर्चस्व कायम गराउन चाहान्छ ।
शितयुद्धकालको अन्त्यतिर नेपालले असलंग्न परराष्ट्र निति अपनाउने मुलुका रुपमा रहेको छ ।
नेपालको चीन र भारतसंग विशेष मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध रहेको अवस्थमा एक चीन नीति विपरित अमेरिकी साम्राज्यवाद अगाडि आएको छ । साम्राज्यवादी राजनीतिको रोटी सेक्ने उदेश्य अनुरुप नेपालको विकासका नाममा आफ्नो स्वार्थ पुरा गर्न तल्लिन रहेको छ ।
आजको भुमण्डलीय राजनीतिमा एशिया अफ्रिका र ल्याटिन अमेरिकाले उत्पीडित महादेशको प्रतिनिधित्व गर्छन् । विशेषत सन १९९० मा सोभियत युनियनको बिघट्नसंगै शितयुद्धको समाप्ति पश्चात् बलियो भएको अमेरिकी नेतृत्वको एक धुर्बीय साम्राज्यवादी पीलर यी तिनवटै महादेशलाई दोहन गरेर नै बलियो भएको छ ।
आज हामी नेपालको राजनैतिक इतिहासको त्यस्तो चक्रमा उभिएका छौ जुन स्थानबाट कहीकतै पुग्ने ठाउँ छैन ।
राष्ट्रिय भौगोलिक अखण्डता, सार्वभौमिकता र जनजिबीकाको सवालमा प्रतिबद्धता जनाउन स्थापना भएका नेपालका कम्युनिस्ट दल र तिनको आन्दोलनको प्रमुख कमजोरी भनेको पार्टी भित्रको अन्तरसंघर्ष पार्टी फुटाउने र सानोतिनो संगठन बनाएर संसद छिर्ने,सत्ताको भत्तामा रमाउने भन्दा अरु उपलब्धी हुन सकेको छैन ।

Related

Previous Post

साग पदक विजेता सम्मानित

Next Post

शितल निवास अगाडी आत्मदाह गर्ने प्रयास गरेकी निहारिका माथि राष्ट्रपतिको चासो

Sambridinews

Sambridinews

Related Posts

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
शितल निवास अगाडी आत्मदाह गर्ने प्रयास गरेकी निहारिका माथि राष्ट्रपतिको चासो

शितल निवास अगाडी आत्मदाह गर्ने प्रयास गरेकी निहारिका माथि राष्ट्रपतिको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

सोमवार, अशोज १५, २०८०
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

मङ्लबार, अशोज २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In