Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रिकाे निर्देशन

Sambridinews by Sambridinews
शुक्रबार, पुस १५, २०७९
in FEATURED
0
के हुन्छ एमडीएमएस प्रणालीमा व्यक्तिले विदेशबाट ल्याएका मोबाइल फोन ?
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । भन्सार घोषणा नभएका मोबाइल बन्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्री सचिवालय जनाएकाे छ । प्रधानमन्त्री प्रचण्डले पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएका छन्। 

यसअघि नै मोबाइल दर्ता गर्न आह्वान गरेको नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएको थियो ।

You might also like

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडीएमएस लागु गरिएको प्राधिकरण जनाएको छ ।

Related

Previous Post

सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिदै

Next Post

पुष १८ गतेदेखि अल्का अस्पतालको स्वास्थ्य शिविर,
एमआरआइ र सिटी स्क्यान निःशुल्क

Sambridinews

Sambridinews

Related Posts

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

by Sambridinews
बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

by Sambridinews
बुधबार, अशोज २८, २०८३
अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
Next Post
पुष १८ गतेदेखि अल्का अस्पतालको स्वास्थ्य शिविर,एमआरआइ र सिटी स्क्यान निःशुल्क

पुष १८ गतेदेखि अल्का अस्पतालको स्वास्थ्य शिविर,
एमआरआइ र सिटी स्क्यान निःशुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

जबरजस्ती करणी मुद्दामा फरार सिन्धुलीका प्रतिवादी पक्राउ

सोमवार, फाल्गुन २६, २०८१
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In