Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भालुले आक्रमण गर्दा पर्साकाे ठाेरीमा दुई जना घाइते

Sambridinews by Sambridinews
शुक्रबार, माघ २०, २०७९
in FEATURED, TOP STORIES
0
काठमाडाैंकाे शंखरापुरमा भालुकाे आक्रमणबाट एकजना घाइते
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भालुले आक्रमण गर्दा पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।

ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएका हुन् । उनीहरु श्रीमान श्रीमति हुन् ।

You might also like

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।

जंगल क्षेत्रबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।

घाइते दुवैजनालाई नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि ल्याइएको छ ।

Related

Previous Post

खर्च कटौतीको लागि संघीय मामिला तथा सामान्यकाे परिपत्र

Next Post

बाग्मती प्रदेश सहित देशका पहाडी भेगमा आंशिक बदली

Sambridinews

Sambridinews

Related Posts

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
Next Post

बाग्मती प्रदेश सहित देशका पहाडी भेगमा आंशिक बदली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

सर्वोच्चले रेशम चौधरीलाई छाड्न अर्को पत्र, पक्राउकाे पत्र लेख्ने कर्मचारीमाथि अनुसन्धान

बुधबार, बैशाख १७, २०८२
ओलम्पियन पुनर्मिलन

ओलम्पियन पुनर्मिलन

आइतवार, असार १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

मङ्लबार, अशोज २०, २०८३
दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
FEATURED

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

मङ्लबार, अशोज २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In