Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

जेठ १३ ,भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित ग¥यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे । १ ट्राइबाट ५ अंक प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सन वापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे ।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे ।
मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन् ।
दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो । विभिन्न १३ खेल समावेश बागमती प्रदेश खेलकुदअन्तर्गत अब पुरुष फुटबलको फाइनल मात्र बाँकी छ । फुटबल फाइनल शनिबारै अपरान्ह ४ः०० बजे पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।

Related

Previous Post

प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद दाहालले बोलेको विषयलाई रेकर्डबाट हटाउने सहमति

Next Post

शनिबार ४ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेन

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे
TOP STORIES

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
FEATURED

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान
TOP STORIES

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

शनिबार ४ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

माओवादीकाे विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउनुपर्ने

आइतवार, मंसिर १७, २०८०
प्राज्नालाई आरम्भको सम्मान

प्राज्नालाई आरम्भको सम्मान

सोमवार, असार २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे
TOP STORIES

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे

सोमवार, फाल्गुन ११, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

सोमवार, फाल्गुन ११, २०८२
धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
FEATURED

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

सोमवार, फाल्गुन ११, २०८२
टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान
TOP STORIES

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

सोमवार, फाल्गुन ११, २०८२
गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

सोमवार, फाल्गुन ११, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
Uncategorized

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

सोमवार, फाल्गुन ११, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In