Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बीबीसीको प्रभावशाली महिलाहरूको सूचीमा परेकी नेपालकी उद्यमी सिलसिला आचार्य को हुन ?

Sambridinews by Sambridinews
बुधबार, मंसिर १९, २०८१
in FEATURED, TOP STORIES
0
बीबीसीको प्रभावशाली महिलाहरूको सूचीमा परेकी नेपालकी उद्यमी सिलसिला आचार्य को हुन ?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बीबीसीले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य पनि छनोट भएकी छन ।

उक्त सूचीमा विश्वका पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिला छनोटमा परेका हुन । सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन ।

You might also like

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा समेटिएका छन् ।

सन् २०२१ मा उनले करिब डेढ करोड रुपैयाँ लगानीमा ६ रोपनी जग्गामा प्लास्टिक पुनः प्रयोग संकलन केन्द्र सुरु गरेकी थिइन । जहाँ देशभरका २६ फोहोर संकलन केन्द्रमार्फत आएका फोहोरलाई पुनः प्रशोधन गरिन्छ । जहाँ चार सय जनाले रोजगारीसमेत पाएका छन ।

‘वर्षमा ५ हजार टन फोहोर संकलन गरी हालसम्म करिब १६ हजार टन फोहोर संकलन गरिसकेका उनले बताइन । यहीँ कामको मूल्यांकन गर्दै बीबीसीले उनलाई सय प्रभावशाली महिलाको सूचीमा छनोट गरेको उनको भनाइ छ ।
बागलुङमा जन्मिएकी सिलसिलाले सन् २०११ मा नर्वेको बर्गन विश्वविद्यालयबाट वातावरणमा स्नातकोत्तर गरेकी हुन् । अध्ययनकै क्रममा उनलाई वातावरणको क्षेत्रमा काम गर्ने इच्छा जागेको हो ।

फोहोरलाई प्रशोधन गर्ने मात्र नभई यससँग जोडिएका सामाजिक, आर्थिक र वातावरणीय पक्षलाई जोडेर हेर्ने गरेको उनले सुनाइन ।

समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने जिज्ञासु स्वभावकी सिलसिलाले थपिन्, ‘देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्नेतर्फ लाग्ने बानी छ । यसैले गर्दा म यहाँसम्म आइपुगें ।
तर काम गर्ने क्रममा आउने विभिन्न बाधाले दिक्क लागे पनि यस किसिमको मान्यताले पुनः ऊर्जा थप्छ ।’ उनको सात वर्षकी एक छोरी र श्रीमान् छन् । आफूले पाएको पछिल्लो उपलब्धिले परिवारमा समेत खुसियाली छाएको उनले सुनाइन ।

फोहोरको उचित व्यवस्थापनका लागि स्थानीय तह नै सक्रिय रूपमा लाग्नुपर्ने ठान्छिन्, सिलसिला । उनको विचारमा फोहोर आफैंमा समस्या होइन तर यसको उचित व्यवस्थापन गर्न नसक्दा समस्या निम्तिने गर्छ ।

सिलसिलाको यात्रा यतिमा मात्र रोकिनेवाला छैन । उनले भविष्यमा नीतिमार्फत फोहोर व्यवस्थापनको समस्यालाई कसरी समाधान गर्ने र कार्यान्वयनमा लान सकिन्छ भनी काम गर्ने सोच बनाएकी छन । दुई महिनायता सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे अध्ययन गरिरहेको छ । सिलसिला उक्त अध्ययन टोलीको नेतृत्वमा रही काम गरिरहेकी छन ।

Related

Previous Post

दक्षिण कोरियाका देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हट्याे

Next Post

मकवानपुरको बकैया गाउँपालिकामा बुधबार यात्रु बस दुर्घटना हुँदा २२ जना घाइते

Sambridinews

Sambridinews

Related Posts

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

by Sambridinews
शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

by Sambridinews
शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
Next Post
मकवानपुरको बकैया गाउँपालिकामा बुधबार यात्रु बस दुर्घटना हुँदा २२ जना घाइते

मकवानपुरको बकैया गाउँपालिकामा बुधबार यात्रु बस दुर्घटना हुँदा २२ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

थप २ हजार ६७४ जनालाई सहिद घोषणा : सिन्धुलीबाट २८ जना

थप २ हजार ६७४ जनालाई सहिद घोषणा : सिन्धुलीबाट २८ जना

शनिबार, फाल्गुन २६, २०८०
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा

सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा

बिहिबार, अशोज २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In