Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बीपी राजमार्ग बृहत सरसफाई कार्यक्रम सुरु

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १०, २०७९
in FEATURED
0
बीपी राजमार्ग बृहत सरसफाई कार्यक्रम सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । शुक्रबारदेखि बीपी राजमार्ग बृहत सरसफाई कार्यक्रम सुरु भएकाे छ । राजमार्ग सफा राख्ने उदेश्यका साथ प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ ।

पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको छ । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले दुईवटा टोली बनाएर चार किलोमिटर सडक सफाई गरिएको बताए ।

You might also like

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

कमलामाई नगरपालिका, वन डिभिजन र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको सरसफाई कार्यक्रममा राजमार्ग आवतजावत गर्ने भाडा तथा निजी सवारी साधनलाई रोकेर प्लास्टिकजन्य सामग्री र अन्य फोहोर जथाभावी नफ्याँक्न आग्रह गरिएको थियो ।

Related

Previous Post

नेपाल प्रहरीको महानिरीक्षक मा वसन्तबहादुर कुँवरको बढुवा

Next Post

शनिबार सिन्धुलीमा ‘भविष्यका लागि साझा खोजीः सम्मेलन’ हुदै

Sambridinews

Sambridinews

Related Posts

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
FEATURED

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

by Sambridinews
सोमवार, अशोज १९, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

by Sambridinews
सोमवार, अशोज १९, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

by Sambridinews
शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

by Sambridinews
शनिबार, अशोज १७, २०८३
Next Post
शनिबार सिन्धुलीमा ‘भविष्यका लागि साझा खोजीः सम्मेलन’ हुदै

शनिबार सिन्धुलीमा 'भविष्यका लागि साझा खोजीः सम्मेलन' हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हक्की संघको नेतृत्वमा शर्मा

हक्की संघको नेतृत्वमा शर्मा

शनिबार, भदौ २३, २०८०
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

सांसद तथा पदाधिकारीको स्वकीय सचिवको योग्यता र नियुक्तिमा सर्वाेच्चकाे प्रश्न

बुधबार, कार्तिक २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
FEATURED

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सोमवार, अशोज १९, २०८३
नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

सोमवार, अशोज १९, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

सोमवार, अशोज १९, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

सोमवार, अशोज १९, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In