Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बक्सिङको प्रारम्भिक छनौट सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, बैशाख २०, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
बक्सिङको प्रारम्भिक छनौट सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

काठमाडौं, बैशाख १९ ,आज सम्पन्न भएको महिला ५० केजी तौल समुहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवालले ४ः३ अंकको आधारमा लुम्बिनी प्रदेशकी माया के.सी.लाई पराजित गर्दै छनौट हुन सफल भईन ।
यसैगरी महिला तर्फ ५४ केजी तौल समुहमा सशस्त्र प्रहरीकि सन्जुमाया थिङलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकी मिनु गरुङले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।
महिला तर्फ ५७ केजी तौल समुहमा सशस्त्र प्रहरीकि निता गोसाईलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकि चन्द्रकला थापाले जित हासिल गर्दै छनौट हुन सफल भएकीछिन् ।
त्यसैगरी ६० केजी तौल समुहमा सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसि–आईको आधारमा नेपाल आर्मीकि वर्षा श्रेष्ठले जित हासिल गर्दै छनौट हुन सफल भएकीछिन् ।
६६ केजी तौल समुहमा सशस्त्र प्रहरीकी माया चौधरीलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गर्दै छनौट भईन् ।
त्यसैगरी महिला ७५ केजी तौल समुहमा नेपाल आर्मीकि संगिता दङ्गाललाई ४ः३ अंकको आधारमा सशस्त्र प्रहरीकि मनिता राईले जित हासिल गर्दै छनौट भईन् ।
पुरुष तर्फ ५१ केजी तौल समुहमा नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई ४ः३ अंकको आधारमा नेपाल आर्मीका सुशील थापाले जित हासिल गर्दै छनौट भए । भने ५७ केजी तौल समुहमा नेपाल आर्मीकाखेलाडी पुरन सुनुवारलाई ५ः० अंकको आधारमा बागमती प्रदेशका बुद्ध ग्याम्जो लामाले जित हासिल गर्दै छनौट भए ।
त्यसैगरी पुरुष ६३.५ केजी तौल समुहमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राईलाई ४ः१ अंकको आधारमा बागमती प्रदेश (जिनेक्श) का खेलाडी मौसम रानामगरले जित हासिल गर्दै छनौन भए । भने ७१ केजी तौल समुहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीको आधारमा नेपाल आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै छनौट भए ।
पुरुष ८० केजी तौल समुहमा सशस्त्र प्रहरीका खेलाडी सशस्त्र प्रहरीका खेलाडी सुमन कार्कीलाई के ओ का आधारमा नेपाल आर्मीका खेलाडी दिपक श्रेष्ठ छनौट भए । भने ९२ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसी लाई ५ः० अंकको आधारमा गण्डकी प्रदेशका खेलाडी दिपक सुनारले जित हाुिल गर्दै छनौट भए भने ९२+ केजी तौल मुहमा नेपाल आर्मीका खेलाडी आशिष दुवाडी छनौट भए ।

Related

Previous Post

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरण ,सन्दीप रायमाझी पक्राउ

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
नक्कली भुटानी शरणार्थी प्रकरण ,सन्दीप रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण ,सन्दीप रायमाझी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र !

माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र !

आइतवार, जेष्ठ १३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

उपसभामुख इन्दिरा राना विवादमा

शुक्रबार, साउन ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In