Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित

Sambridinews by Sambridinews
शनिबार, भदौ ३०, २०८०
in TOP STORIES, विविध
0
प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १०औ वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी निर्विरवध निर्वाचित भएका छन् ।

You might also like

प्रिन्स र आदित्यलाई स्वर्ण

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

संस्थाको सदस्यमा अभिशेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्‍यक्ष पौडेलले संस्थाको हित र प्रविधिको पक्षमा सदैव डटेर लाग्‍ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ संस्थाको गरिमालाई डग्मगाउन दिने छैन । प्रविधिको पक्षमा हामी डटेर लाग्‍ने छौं।’

Related

Previous Post

काठमाडौंको तिनकुनेमा ४ जनाको हत्या, १ जना पक्राउ

Next Post

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट

Sambridinews

Sambridinews

Related Posts

प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 
TOP STORIES

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
Next Post
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ

रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति

बिहिबार, कार्तिक ८, २०८१
Sparrow SMS इन्टरप्राईजेज मेसेजिङ प्रदायकको रुपमा १४औं वार्षिकोत्सव मनाउँदै 

Sparrow SMS इन्टरप्राईजेज मेसेजिङ प्रदायकको रुपमा १४औं वार्षिकोत्सव मनाउँदै 

बुधबार, चैत्र ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

शनिबार, चैत्र ७, २०८२
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 
TOP STORIES

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

शनिबार, चैत्र ७, २०८२
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
FEATURED

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

शनिबार, चैत्र ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In