Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्री ’प्रचण्ड’ र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

Sambridinews by Sambridinews
शनिबार, बैशाख २३, २०८०
in FEATURED
0
प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली बिच भेटघाट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीबीच आगामी आर्थिक वर्षको बजेट र नक्कली भुटानी शरणार्थी प्रकरण बारे छलफल भइरहेको जनाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबारबाट बजेट अधिवेशन आह्वान गरेका छन् । यसैगरी एमाले, कांग्रेसलगायतका शीर्ष नेताहरु भुटानी शरणार्थी प्रकरण मुछिएपछि प्रधानमन्त्रीसँग ओलीको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

You might also like

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

‘निर्दोष पर्नुहुँदैन, दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’ओलीले यस अगाडि प्रधानमन्त्रीसँगको भेटमा भनेका थिए,‘निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’

एमालेले निष्पक्ष छानविन गर्नुपर्ने र राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेतालाई पक्राउ गर्ने तर उक्त प्रकरणमा परेका सत्ता गठबन्धनका नेतालाई जोगाउने नीति लिए सह्य नहुने चेतावनी दिएको छ।

प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा सरकारलाई समर्थन गरेको रास्वपाले शुक्रबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले र रास्वपाले नयाँ सरकार बनाउन एक अर्कालाई प्रस्ताव गरेको र नयाँ गठबन्धन बन्ने चर्चा चलेपछि एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामिछानेले त्यस्तो तयारी नभएको बताएका छन्।

Related

Previous Post

आज डिभीको नतिजा आउने

Next Post

ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

Sambridinews

Sambridinews

Related Posts

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
FEATURED

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया 'भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
पत्रकार ऋषि धमला पटमूर्ख घोषित

पत्रकार ऋषि धमला पटमूर्ख घोषित

मङ्लबार, फाल्गुन २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

बुधबार, फाल्गुन १३, २०८२
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

बुधबार, फाल्गुन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In