Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा दुइदेशबीच भएका सम्झौता

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ १८, २०८०
in FEATURED
0
नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा नेपाल र भारतबीच बिहीबार विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा नेपाल भारत पारवहन सम्झौता नवीकरण, तल्लो अरुणको पीडिए गर्ने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने सहमति भएको छ ।

त्यस्तै क्रस बोर्डर पेमेन्ट सम्झौता र फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा पनि सम्झौता भएको छ।

You might also like

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास तथा सिलीगुड़ी झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्य को समझदारी भएको छ।

भारतको बथनाहाबाट विराटनगरसम्मको कार्गो रेल सेवाको उद्घाटनसँगै नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको पनि उद्घाटन गरिएको छ। त्यसैगरी दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारीसँगै सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास भएको छ।

Related

Previous Post

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

Next Post

कर फर्छ्यौट आयोगको मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

Sambridinews

Sambridinews

Related Posts

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
FEATURED

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
कर फर्छ्यौट आयोगको मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

कर फर्छ्यौट आयोगको मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धरहरा अवलाेकन तथा पार्किङकाे शुल्क ताेकियाे

धरहरा अवलाेकन तथा पार्किङकाे शुल्क ताेकियाे

शनिबार, मंसिर ८, २०८१

आज राति १०ः११ बजे खग्रास चन्द्रग्रहण लाग्ने

आइतवार, भदौ २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे
TOP STORIES

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे

सोमवार, फाल्गुन ११, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

सोमवार, फाल्गुन ११, २०८२
धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
FEATURED

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

सोमवार, फाल्गुन ११, २०८२
टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान
TOP STORIES

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

सोमवार, फाल्गुन ११, २०८२
गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

सोमवार, फाल्गुन ११, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
Uncategorized

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

सोमवार, फाल्गुन ११, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In