Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Sambridinews by Sambridinews
आइतवार, साउन ७, २०८०
in TOP STORIES
0
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाै । प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने राजेन्द्रप्रसाद खनालसहित दुईजना पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४५ लाख रुपैयाँ ठगीको आरोपमा काठमाडौं नागार्जुनका खनाल र उनका सहयोगी विशाल खनाललाई आइतबार पक्राउ गरेको हो। 

You might also like

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

प्रहरीका अनुसार उनीहरूले आफू प्रधानमन्त्रीको सल्लाहकार भएको र राजनीतिक पहुँचका आधारमा नाफा हुने गरी विभिन्न व्यवसायमा लगानीका नाममा पैसा लिएर ठगी गरेका हुन्। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता रहेको छ। खनालद्वय पीडितको ४५ लाख तथा जिपसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ।

Related

Previous Post

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

Next Post

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

by Sambridinews
बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

by Sambridinews
बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

by Sambridinews
बुधबार, असार १०, २०८३
बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

आइतवार, मंसिर १०, २०८०
‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

मङ्लबार, बैशाख १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

बुधबार, असार १०, २०८३
बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In