Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ७, २०८०
in TOP STORIES, मनोरञ्जन, समाचार
0
पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.को ब्यानर भएको प्रथम गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को उत्कृष्ट ५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई आज काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा २०८० फागुन २ गतेका दिन एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गरेका हुन्।

“अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ उक्त प्रोडक्सनले आयोजना गर्न लागेको यस अवार्डमा चलचित्र, लोकदोहोरी, आधुनिक, पप,म्हेन्दोमाया,तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक, गायिका, शब्द रचनाकार, संगीतकार, म्युजिक, छायाकार, निर्देशक, मोडल, नायक, नायिकाले भाग लिएका छन्।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तारकेश्वर गाउँ पालिका वडा नं १ का अध्यक्ष चक्र बहादुर तामाङ,विशेष अतिथिहरुमा, तरुण दल तारकेश्वरका अध्यक्ष बुद्धि तामाङ,शुशिल वाइबा,आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खा जित राई तामाङ, चलचित्र संघका उपाध्यक्ष बिनयक तामाङ सहभागी थिए। त्यस्तै कार्यक्रममा मिस तामाङ–२०२३ की पासाङ याङ्गी वाइबा र मिसेस गुरुङ–२०२२ की निमल गुरुङलाई सम्मान पत्र र चलचित्र निर्मता आदर्श पौडेललाई कदरपत्र प्रदान गरिएको थियो।

You might also like

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

सर्वोत्कृष्ट टप ५ मा छनोट भएका सम्पूर्ण विधा र प्रतिस्पर्धी कलाकारहरुको नोमिनोशन सूची यसप्रकार रहेको छः
१ सर्वोत्कृष्ट राष्ट्रिय गीत गायिका
➤ गीता पाण्डे (राष्ट्रिय एकता
२ सर्वोत्कृष्ट चलचित्र निर्देशक
➤राज किङ वाइबा (प्रङ्ना)
➤ भुवन स्याङ्बो (ङ्हो)
३ सर्वोत्कृष्ट चलचित्र अभिनेता
➤सिङ्गा बि तामाङ (टु)
➤सोनम तामाङ (टु)
➤ रितुराज पाख्रिन (काक्रे)
➤ खगेन्द्र श्रेष्ठ (बालापन)
४ सर्वोत्कृष्ट चलचित्र अभिनेत्री
➤युजिला मोक्तान (टु)
➤ सुनिता लुङ्बा (काक्रे)
➤ शान्त लामा ( हिमालकी रानी
५ एकल नोमिनेशन
➤भरत कुमार मल्ल (सर्वोत्कृष्ट चलचित्र (टुहुरा)
➤ खगेन्द्र कुमार थिङ–सर्वोत्कृष्ट कलाकार(जारी)
➤ रमेश स्याङ्तान (सर्वोत्कृष्ट सह–अभिनेता (ग्याल्बो राजा)
➤ संगिता तितुङ (नयाँ सर्वोत्कृष्ट अभिनेत्री (ग्याल्बो राजा)
➤ बाबु तामाङ –फाइट निर्देशक (अल्लारे जोबन)
➤ रेशम कुमार श्याउली तामाङ (सर्वोत्कृष्ट सहायक निर्देशक (उस्ताद जी)
➤ रेशम कुमार श्याउली तामाङ (सर्वोत्कृष्ट सहायक छायांकन (दर्बुङ)
➤सन्चु लामा –सर्वोत्कृष्ट छायांकन (ग्याल्बो राजा)
६ सर्वोत्कृष्ट म्हेदोमाया गायिका महिला
➤ रिचा बुलुन तामाङ (रातो रिबना)
➤सीता लामा (कौले नम्सा)

७ सर्वोत्कृष्ट नयाँ म्हेदोमाया गायिका
➤ सञ्जु लामा (ख्यालमाया)
➤ मिना लोप्चन (गढीगाङ)
➤ शान्ति लोप्चन (सेलगांग लार्क्यप्ला)
८ सर्वोत्कृष्ट म्हेदोमाया गायक
➤ रमेश गोम्जा (ल्होछार खमाम)
➤ मरिचमान तामाङ एम.आर.सी छिरके मिर्के)
➤ वाङ्च्यु पासाङ (म्हेदोमाया स्याउ)
➤ आरम्भ तामाङ (सिंगापुर की लाहुरे)
९ सर्वोत्कृष्ट नयाँ म्हेदोमाया गायक
➤ दिलमान तामाङ (हयाङ्ला संस्कृति)
➤ दुर्गा बहादुर तामाङ (गढीगाङ)
➤ सूर्य लामा (रातो रातो गुलाफ)
१० सर्वोत्कृष्ट म्हेदोमाया मोडल महिला
➤ सुनिता वाइबा (ल्होछार खमम)
➤ ममता तामाङ (सिंगापुरकी लाहुरे)
➤ ननिता हिमरुङ (कौसी जोरी)
११ सर्वोत्कृष्ट नयाँ म्हेदोमाया मोडेल महिला
➤ अन्जु तामाङ पाल्मो (ओई पाल्मो ओई डोल्मो)
➤ अनिशा तामाङ (ऐ फोटो)
➤ डोल्मा शेर्पा (सेलगाङ लार्क्याप्ला)
१२ सर्वोत्कृष्ट म्हेदोमाया मोडेल पुरुष
➤ दुर ब्रेभ माम्बा (ल्हापसाङ्कारपो योङ्पाला)
➤ एम।बी। गुरुङ (कत्ती राम्री)
➤ रमेश लोप्चन (सोनाम ल्होछार)
➤ सुरज लामा (महिन्द्रा माली)

१३ सर्वोत्कृष्ट म्हेदोमाया निर्देशक
➤ एमबी गुरुङ (गोच्चा म्याप्सी)
➤जोन राई (ल्होछार खमाम)
➤ सिंग बहादुर तामाङ (सोनाम ल्होछार)
१४ सर्वोत्कृष्ट सेलो गायक
➤ प्रकाश वाइबा (ब्रेल्साङ्लाई म्हान्जी)
➤ विक्रम लामा (बुलेट बाइक २)
➤ टिका बम्जन (तामाङको छोरो)
१५ सर्वोत्कृष्ट नयाँ सेलो गायक
➤ सुलभ तामाङ (सैलुङे मैच्याङ)
➤ विजय दोङ तामाङ (छम छम अटौले)
➤ सूर्य लामा (घुम्तीको बाटो)
१६ सर्वोत्कृष्ट सेलो मोडेल पुरुष
➤ रामसिङ तामाङ (प्रबल)(भेटाइमा भयो)
➤ अमृत तामाङ जिग्री ( ह्याम्मैले ज्यान खाइलाला)
१७ सर्वोत्कृष्ट नयाँ सेलो मोडेल पुरुष
➤ सुदीप लामा (खासद बजार)
➤ उपेन्द्र खड्का ( धाडिङ्गे च्याङ्बा
१८ सर्वोत्कृष्ट नयाँ सेलो गायक महिला
➤ मुना तामाङ (कहाँको होला दिदीबहिनी)
➤ विपना तामाङ (कर्वती २)
➤ पूर्णिमा गोले (हिमाली गाँउको
१९ सर्वोत्कृष्ट सेलो मोडेल महिला
➤ प्रमिला तामाङ (तोर तोर ल्हाला)
➤ मनिका तामाङ (ह्याङ्ला रिम्ठिम)
➤ गंगा योञ्जन (चुम चुम भको)
➤ मनिषा तामाङ (यम्बुला लभ डाँडा)
➤ यमुना मगर (धाडिङ्गे च्याङ्बा)

२० सर्वोत्कृष्ट गीतकार र संगीतकार
मुना तामाङ (कहाको होला दिदीबहिनी)
लिली योञ्जन(लेकैमा फुल्ने लालीगुराँस)
२१ सेलो गीत को सर्वोत्कृष्ट निर्देशक
➤म्लाङ्सिङ तामाङ (देन्बा माया)
➤राजकिङ वाइबा (खुकुरी होइन
➤ रेशम कुमार श्याउली तामाङ (ल्हानन् दुखा)
➤ देव दोर्जे लामा (शिरबन्दी
२२ सर्वोत्कृष्ट आधुनिक गीत गायक
➤ शिव परियार (भतभती मुटु पोलिरहेछ)
➤बिशाल योञ्जन (छाडी गयो)
➤ प्रचण्ड बाबु राई (दिल खोलेर कुरा गरौंला)
➤ भीम बहादुर तामाङ (सातै मूल)
➤ प्रचण्ड बाबु राई ( अमेरिकामा ब्रेक फास्ट गरौला
२३ सर्वोत्कृष्ट नयाँ आधुनिक गायक
➤ सुनिल तामाङ (तिम्रो मेरो नौमा)
➤(बाबुल गिरी (झिम झिम परेली)
२४ सर्वोत्कृष्ट आधुनिक गायिका महिला
➤ रानी शाक्य (चैने जो)
➤ नीता आचार्य (झिम झिम परेली)
➤ प्रिति रिमाल (पौडर क्रीमले)
२५ सर्वश्रेष्ठ नयाँ आधुनिक रचनाकार
➤ हरि लम्सल (अमेरिकामा ब्रेक फास्ट गरौंला)
➤ शंकर थापा स्माइल (झिम झिम परेली)
२६ सर्वोत्कृष्ट देउडा गायक
➤ गोर बहादुर कार्की (चाङखेलीको छायाँ)
२७ सर्वश्रेष्ठ नेपाली पप गायिका महिला
➤ माण्डबी त्रिपाठी (पैजन वाला)
➤ सरिता राई (कपुरी क)
२८ सर्वोत्कृष्ट नेपाली आधुनिक पप गायक पुरुष
➤ सरगम राई (चाहना बधिगो)
➤ रमेश गोम्जा (कान्छिले नाच्दामा)
२९ सर्वोत्कृष्ट नयाँ नेपाली आधुनिक पप गायक पुरुष
➤ सन्देश लामा (यमबहादुर तामाङ) (खुकुरी मैले हाने)
➤ सुनिल तामाङ (माया सुस्तारी
➤अनिल तामाङ (बदला)
३० सर्वोत्कृष्ट ध्वनि इन्जिनियर पप गीत
➤ गोविन्द सोनी (जनम जनम)
३१ सर्वोत्कृष्टसंगीत रचनाकार पप गीत
➤ शिरेश थापा (हो खुसी)
३२ सर्वोत्कृष्ट गीतकार पप गीत
➤ सुजन तामाङ (हामी हेन्सम ग्याङ)
३३ सर्वोत्कृष्ट मोडेल पप गीत
➤ शिरेश थापा (तिता मिठा)
➤अस्तिक कार्की (किन यस्तो लाग्छ)
३४ सर्वोत्कृष्ट मोडेल पप गीत महिला
➤ सुशीला तामाङ (माया सुस्तारी)
➤ समिक्षा (किन यस्तो लक्छ)
३५ सर्वोत्कृष्ट लोक दोहोरी गायिका महिला
➤ सिमा नेपाली (कैदी)
➤ कमला थापा (सोह्र सत्तराम)
३६ सर्वोत्कृष्ट लोक दोहोरी गायक पुरुष
➤ रामहरि भण्डारी (पछ्यौरी उनीको)
➤ यमन खनाल (डोको चोयाको)
३७ सर्वोत्कृष्ट नयाँ लोक दोहोरी गायक पुरुष
➤ कृष्ण डोङ तामाङ (शनिबार डेटिङ बसौंला)
➤ राम कुमार गजमेर (हे डल्ली)

३८ सर्वोत्कृष्ट लोक डोहोरी मोडल महिला
➤ रितु तामाङ (कत्ती रमाइलो)
३९ सर्वोत्कृष्ट लोक दोहोरी मोडेल पुरुष
➤ जोन राई (हाँसेर बोलानि)
➤ कमल सिंग (नैलनको सारी)
४० सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक
➤ सीताराम मगर (नामै छैन)
➤ शिरेश बुढाथोकी (निरकमल)
➤ अमन मगर (पिरतिको नसा)
४१ सर्वोत्कृष्ट लोक दोहोरी संगीतकार
➤ मदन नेपाली (Suffix) (सेतो सेतो कमेरो माटो)

निर्णाक सदस्यहरू
डिका गुरुङ(मुख्य निर्णायक)
राजु खड्का
दिपक लामा
रोशन फ्युवा तामाङ
जित बहादुर पुर्जा पुन (जि पुन)
रेशम कुमार विश्वकर्मा
निमा पख्रीन लामा

सयोगीहरु
तार्केश्वर गाउँपालिका, नुवाकोट
तारकेश्वर तामाङ समाज
तारकेश्वर कलाकार संघ
ल्हाप्साङकर्पो संगीत केन्द्र

Related

Previous Post

बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन : सरोकारवाला

Next Post

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

Sambridinews

Sambridinews

Related Posts

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
Next Post
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संसदमा बाेल्न समय नपाएपछि  सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

संसदमा बाेल्न समय नपाएपछि सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

सोमवार, बैशाख २५, २०८०
पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

आइतवार, माघ १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In