Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वेदश फर्किए

Sambridinews by Sambridinews
बिहिबार, भदौ ३०, २०७९
in FEATURED, राजनीति
0
चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वेदश फर्किए
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान स्वेदश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे ।

You might also like

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

लीलाई सभामुख सापकोटाले बिहीबार बिहान ८ः ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेका थिए ।

उनले सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे । भेटवार्ताका क्रममा दुई मुलुकबीचको विभिन्न आयामका बारेमा कुराकानी भएको थियो ।

अध्यक्ष ली चान्सुसँग नेपाली पक्षले लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी नाका, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालगायत विषय उठाएका थियो ।

सोमबार सभामुख सापकोटाले अध्यक्ष ली र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ’स्टेट डिनर’को आयोजना गरेका थिए ।

Related

Previous Post

दलित समुदायको मानव अधिकार जोखिममा

Next Post

अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
FEATURED

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ २३, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

by Sambridinews
बिहिबार, माघ २३, २०८२
बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
FEATURED

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

by Sambridinews
मङ्लबार, माघ २१, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
FEATURED

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

by Sambridinews
सोमवार, माघ २०, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
Next Post
अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

मङ्लबार, पुस २९, २०८२
पेरिस ओलम्पिकको म्याराथनमा सन्तोषी ७९ औं स्थानमा

पेरिस ओलम्पिकको म्याराथनमा सन्तोषी ७९ औं स्थानमा

आइतवार, साउन २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा
TOP STORIES

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

बिहिबार, माघ २३, २०८२
नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
FEATURED

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ २३, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

बिहिबार, माघ २३, २०८२
प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान
TOP STORIES

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

बिहिबार, माघ २३, २०८२
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा
TOP STORIES

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

बिहिबार, माघ २३, २०८२
जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि
TOP STORIES

जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि

बुधबार, माघ २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In