Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक

Sambridinews by Sambridinews
बिहिबार, साउन ३२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन ३२,भारतीय अभिनेता अक्षयकुमारले अभिनय गरेको शौचालय सम्बन्धी हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ बारे हामी धेरै जानकार छौँ । यसको कथावस्तु र दिन खोजेको सन्देश विश्वव्यापी रुपमा रुचाइएको छ । यो चलचित्र केही एक व्यक्तिको वास्तविक जीवनको नाट्य रुपान्तरण हो भन्ने धेरै कम व्यक्तिलाई मात्रै थाहा छ । फिल्ममा देखाइएको पत्रको प्रेरणा अर्थात असली पात्र स्व. डा.विन्देश्वर पाठक हुन् । जसलाई सुलभ शौचालयको अभियन्ताको रुपमा विश्वभर चिनिन्छ । यिनै अभियान्तासँग न्युज एजेन्सी नेपालले काठमाडौं आएको मौका छोपी अन्तरसंवाद गरेको थियो । सुलभ शौचालयको अहिले विश्वभर एक अभियान, एक आन्दोलनको रुपमा चलिरहेको छ । मानव मलमुत्रको वैज्ञानिक एवं सुलव विसर्जनको उपाय विश्वभर फैलिएको छ । बढ्दो शहरीकरणसँगै यसको उचित विसर्जन हुन नसकेको साथै गर्न पनि धेरै धनराशी खर्च गर्नु परिरहेको छ ।

अहिले कम आय स्तर भएका घर परिवारले व्यवस्थित शौचालय बनाउन सकिरहेका छैनन्, जसले व्यवस्थापनमा चुनौति थपिरहेको छ । सन् १९७० को दशकको प्रारम्भमा भारतीय समाजसेवी डा. विन्देश्वर पाठकले शुरु गर्नुभएको सुलभ शौचालयको अभियान सरसफाईमा एक आन्दोलन नै छेडेका थिए । कथित तल्लो जातको महिलाहरुले गाउँका उपल्लो जातका परिवारको मलमुत्र बोक्ने र विसर्जन गर्ने कामको बिरोधबाट शुरु भएको सामाजिक विद्रोह अहिले सुलभ शौचालयको विश्वव्यापी अभियानमा परिणत भएको छ । स्वच्छता र सरसफाईको शिक्षाको लागि वकालत गर्दै हिँड्नुभएका स्व. डा.विन्द्येश्वर पाठकसँग न्युज एजेन्सी नेपालले काठमाडौंमा केही समय अघि विशेष संवाद गरेको थियो । डा. पाठकले सुलभ शौचालयको अभियानालई नेपालका स्थानीय सरकारहरुले अवलम्वन गरे सरसफाईको कमीको कारणले रोगी बिरामी हुने दरमा कमी आउने बताउनुभएको थियो । शौचालयको निर्माण वातावरणमैत्री र किफायती भएकाले अहिलेको शौचालयले उत्पादन गरिरहेको मिथेन ग्याँसको उत्सर्जनमा समेत कमी आउने बताउनुभएको थियो । मानव फोहोर व्यवथापनमा सुरक्षित तथ वैज्ञानिक विधि सुलभ शौचालयले विकास गरेकाले सरकारले अभियान नै चलाएर लागू गर्न सकिने उहाँको भनाइ थियो । प्रश्तुत छ न्युज एजेन्सी नेपाललाई काठमाडौंमा सुलभ शौचालयका अभियान्ता डा. विन्देश्वर पाठकसँग केही समय अघि गरिएको भिडियो वार्ताको सम्पादित अंश । 

You might also like

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

vMix Capture 17 August 2023 11-24-04.jpg

Download link
https://we.tl/t-K2ydAOIB1u
नोटः पाठकको यही साउन ३० गते भारतले स्वतन्त्रता दिवस मनाइरहँदा आयोजित एक कार्यक्रममा हृदयघात भइ निधन भएको थियो । स्वतन्त्रता दिवसको दिन राष्ट्रिय झण्डा फहराएसँगै अचानक हृदयघात भइ लड्नुभएका उहाँलाई उपचारका क्रममा अस्पतालले दिउँसो १ बजेर ४२ मिनेट जाँदा मृत घोषित गरेको थियो । स्व. पाठकको ८० वर्षको उमेरमा निधन भएको हो । उहाँलाई भारत सरकारले पद्यभूषणबाट समेत सम्मान गरेको थियो । उनै सामाजिक अभियान्ता स्व. पाठकसँग केही समय पहिला नेपाल आएको मौका छोपी न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश । 

vMix Capture 17 August 2023 11-24-50.jpg

Related

Previous Post

एक महिने गुँला पर्व शुरु

Next Post

राखेप अन्तर्गत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग पुरा गराउन संघर्ष जारी

Sambridinews

Sambridinews

Related Posts

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
राखेप अन्तर्गत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग पुरा गराउन संघर्ष जारी

राखेप अन्तर्गत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग पुरा गराउन संघर्ष जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राखेपद्वारा लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस

राखेपद्वारा लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस

शुक्रबार, भदौ २१, २०८१
कोशी प्रदेशको राष्ट्रिय दलित आयोगको तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पेश

कोशी प्रदेशको राष्ट्रिय दलित आयोगको तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पेश

आइतवार, पुस ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In