Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डिजिटल बागमती संवाद ‘इन एशोशिएसन विथ फोनपे’ सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, मल्टिमिडिया, समाचार
0
डिजिटल बागमती संवाद ‘इन एशोशिएसन विथ फोनपे’ सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रदेशको डिजिटल अवस्था बारे छलफल

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौडामा डिजिटल बागमती
संवाद इन एशोशिएसन विथ फोनपे आयोजना भएको हो ।
बिहीबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्व गौडा, प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणकासहायक निर्देशक निराजन कोइराला, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठसँगै उच्चसरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले प्रविधिको प्रयोगबिना सम्वृद्धि सम्भव नभएको बताए । ‘प्रविधिको प्रयोगबाट मात्रै सम्वृद्धि सम्भव छ भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट छ,’ उनले भने, ‘त्यसका लागि सूचना प्रविधिमैत्री कानुन निर्माण गर्ने र भएका कानुनलाई समयानुकुल परिमार्जन गर्ने र कार्यान्वयन गर्ने कुरामा प्रदेश सरकार प्रतिवद्ध छ ।’

You might also like

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यक्रममा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमबागमती प्रदेशका आईटी तथा ई(गभर्नेन्स विज्ञ विक्रम बागमती प्रदेशको डिजिटल गभर्नेन्स बारे प्रस्तुती दिएका थिए । यस्तै बागमती प्रदेशको डिजिटल पूर्वाधार बारे नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास शाखाका सहायक निर्देशक निराजन कोइरालाले कार्यपत्र प्रस्तुतगरेका थिए भने बागमती प्रदेशको डिजिटल क्यापाबिलिटी ल्याण्डस्केप विषयमा इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संवादमा बागमती प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा बागमती प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी,बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा,नेरी सोलुसनका सुरेन्द्र योञ्जन र क्यान महासंघ मकवानपुरका शिव कमान श्रेष्ठ सहभागी थिए ।यसअघि कोशी प्रदेश र मधेस प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । बागमती प्रदेश पछि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ ।
सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिने छ । त्यसका लागि धधध।मष्नष्तबकिबmखबम।यचन मा गएर रजिष्टर गर्न सकिने छ
।

Related

Previous Post

सानु भण्डारीको डायरीमा एमाले सचिव टोपबहादुरले ६० लाख बुझेको ‘टिपोट’

Next Post

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

Sambridinews

Sambridinews

Related Posts

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्थानीय तहमा हुने जन्म, मृत्यु, विवाह दर्तालगायतका सेवा निशुल्क

पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै परिपत्र सच्यायाे

सोमवार, चैत्र २७, २०७९
प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

आइतवार, भदौ ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In