Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेठमा कर्जाको औसत ब्याजदर ०.२१ प्रतिशतले घट्याे

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ ९, २०८०
in FEATURED, अर्थ
0
नेपाल बैंकर्स संघकाे माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । जेठमा कर्जाको औसत ब्याजदर ०.२१ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरका आधारमा महिनैपिच्छे कर्जाको ब्याज परिवर्तन गर्नुपर्ने व्यवस्था गरेअनुसार जेठ महिनामा सो दरमा कर्जाको ब्याजदर घटेको नेपाल बैंकर्स संघले जनाएको छ । 

नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गरी ब्याजदर त्रमिक रुपमा घट्दै गएको र आगामी दिनमा पनि घट्ने जनाएकाे छ ।

You might also like

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब रुपैयाँ निक्षेप थप भएको छ भने सो अवधिमा १ खर्ब २४ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । यो आर्थिक वर्षको अन्त्यसम्म थप २ खर्ब रुपैयाँ निक्षेप थप हुने अनुमान रहेको केसीले बताए ।

हालका दिनमा तरलता सहज भए पनि आगामी दिनमा चाप पर्न सक्ने संघका अध्यक्ष केसीको भनाइ छ । हाल वाणिज्य बैंकहरुको सीडी रेसियो (निक्षेपमा कर्जा अनुपात) घट्दो क्रममा देखिएको संघले जनाएको छ । संघका अनुसार गत वर्षको साउनमा ८८ प्रतिशत रहेको यो रेसियो वैशाख मसान्तसम्म ८४.८८ प्रतिशतमा झरेको छ ।

Related

Previous Post

कामीरिताले २८औं पटक सगरमाथाको सफल आरोहण

Next Post

२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
Next Post
२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन

२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ

बिहिबार, कार्तिक १७, २०७९
बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

मङ्लबार, असार २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

शुक्रबार, कार्तिक ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In