छठका अवसरमा आइतबार साँझ विभन्न तलाउ तथा नदि किनारमा भेला भएका भक्तजनले अस्ताउदाे सूर्यकाे पूजा गरेका छ । दिनभरी ब्रत बसेका भक्तजनले साँझ अस्ताउदाे सूर्यलाइ अर्घ्य दिने र भाेली बिहान उदाउदाे सूर्यलाइ अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।
मुख्यगरी तराइका क्षेत्रमा मनाइने छठ पर्व विगत केही बर्षदेखि काठमाडाैं उपत्यकाका नदी किनारमा पनि मनाउने गरिएकाे छ। हाम्रा संवाददाताले काठमाडाैंकाे गुहेश्वरी क्षेत्रमा खिचेका तस्वीरहरू ।