Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, February 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

Sambridinews by Sambridinews
सोमवार, पुस १६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, पुस १६ , उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो ।

देशकै ठुलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मङ्सिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो ।

You might also like

दुर्गा प्रसाईं रिहा

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

भारतले नेपाललगायतका देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि भारतको प्याज उपत्यकाको बजारमा रोकिएको छैन । समितिका अनुसार दैनिक ८० मेट्रिक टनको हारहारीमा प्याज कालीमाटी बजारमा भित्रिएको छ भने चीनबाट दैनिक पाँचरसात मेट्रिक टन आएको छ ।

कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी बजारमा चीनबाट ठुलो परिमाणमा प्याज नआए पनि चीनको प्याज बजारमा भित्रिनेबित्तिकै भारतबाट आएको प्याजसमेत सस्तो भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनबाट भित्रिएको प्याजको भाउ ८० रुपियाँ प्रतिकेजी थोकमा कारोबार भएको छ भने भारतीय प्याजको भाउ थोकमा ८५ रुपियाँ छ । सूचना अधिकारी श्रेष्ठले प्याज अहिले मङ्सिर १६ कै अवस्थामा कारोबार भएको बताउनुभयो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत मङ्सिरमा राजपत्र प्रकाशित गर्दै चालु डिसेम्बर अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गरी आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Related

Previous Post

कुलमान घिसिङले हुकुमी शासन चलाउन खोजेको उद्योगीको आरोप

Next Post

गएराति सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प

Sambridinews

Sambridinews

Related Posts

दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि
TOP STORIES

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग
TOP STORIES

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
TOP STORIES

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

गएराति सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

सोमवार, फाल्गुन १४, २०८०
ओप्स खेलकुद महोत्वस बिहीबारदेखि

ओप्स खेलकुद महोत्वस बिहीबारदेखि

बुधबार, माघ ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

बुधबार, फाल्गुन १३, २०८२
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

बुधबार, फाल्गुन १३, २०८२
भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले
Uncategorized

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

बुधबार, फाल्गुन १३, २०८२
मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि
TOP STORIES

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

बुधबार, फाल्गुन १३, २०८२
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग
TOP STORIES

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग

बुधबार, फाल्गुन १३, २०८२
क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
TOP STORIES

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बुधबार, फाल्गुन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In