Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चर्चित अनुहार : को कहाबाट चुनाव लड्दैछन

Sambridinews by Sambridinews
आइतवार, अशोज २३, २०७९
in FEATURED, राजनीति
0
चर्चित अनुहार : को कहाबाट चुनाव लड्दैछन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपलाी कांग्रेसका सभापति एम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । देउवा पत्नी आरजु राणाले सभापति देउवाको मनोनयन दर्ता गरेकि हुन ।

तनहूँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । चितवनबाट चुनाव लड्ने हल्ला भएपनि प्रचण्डले गोरखाबाट उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापा ५ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका हुन । ओली स्वयम निर्वाचन अधिकृतको कार्यालय उपस्थित भइ मनोनयन पत्र दर्ता गरेका हुन ।

नेपा कम्युनिस्ट पाटि समाजबादीका अध्यक्ष माधव कुमार नेपालले रौतहट
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले सर्लाही–२ मा उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महतोले उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पाटिका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मद्वारी दर्ता गरेका छन ।

युवा नेता तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दर्ता गरेका छन् । गत निर्वाचनमा पनि थापाले काठमाठौं ४ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट मनोनय दर्ता गरेका छन् ।
युवा नेतृ तथा बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईले सत्तारुढ गठबन्धको समर्थमा काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्यमा मनोनय दर्ता गरेकी छिन ।
काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्यमा पूर्व सभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धका तर्फबाट मनोनय दर्ता गरेकी छिन ।

राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौड्यलले प्यूठानबाट सत्तारुढ गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाी छिन । नेकपा एमालेका नेता सूर्य थापा उनका प्रतिस्पर्धी रहेका छन् । नेकमा एमालेबाट राजीनामा दिएका नेता घनश्याम भुसालले रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यका लाथि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाल कम्यूनिष्ट पाटि समाजबादीकी नेतृ रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नं २ बा मनोनयन दर्ता गरेकि छिन ।

स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेकी छिन । राष्ट्रिय प्रजातन्त्र पाटिका उपा
ध्यक्ष तथा पूर्व पत्रकार रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पाटिका अध्यक्ष रवि लामिछानेले चितवन २ बाट प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गरेका छन् ।

सप्तरी २ बाट जनता समाजबादी पाटिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । यादवले सत्तारुढ दलसंगको गठबन्धन छोडेर एमालेसंग चुनावी गठबन्धन गरेका छन् ।

एमालेका नेता प्रभु शाहले एमालेको टिकट त्यागेर रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

बाग्लुङ् १ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनर्मोचा नेपालका अध्यक्ष चित्रबहादुर केसीले मनोनय दर्ता गरेका छन् ।

एमालेका नेता गोकुल प्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक २ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनय दर्ता गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पाटिकी नेतृ रेखा थापाले प्रतिनिधि सभा सदस्यका लागि मोरङ ३ बाट मनोनयन दर्ता गरेकि छिन् ।

Related

Previous Post

सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि

Next Post

सन्दीपलाइ सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post

सन्दीपलाइ सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन

भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन

बुधबार, पुस २७, २०७९
अफ्रीकी देश मोरक्कोमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ सय भन्दा धेरै

अफ्रीकी देश मोरक्कोमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ सय भन्दा धेरै

शनिबार, भदौ २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In