Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंक ली. बिच सम्झौता

Sambridinews by Sambridinews
मङ्लबार, साउन १६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंक ली. बिच सम्झौता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

साउन १६, ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंक ली. बिच मिति २०८०।०४।१६ गते का दिन एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा रु. ३,००,००० (अक्षेरुपी रु. तिनलाख) सम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको छ । जस अन्र्तगत कुनै पनी ग्राहकहरुलेकुमारी बैंक ली. वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।
एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ । एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ बिषेश बिषेशताका कारण र सो बिषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको छ ।
५ बिषेश बिषेशताहरुः
१. Side Drive Motor (PMSM)
यस कम्पनीले आफ्नो मोटर मा पिएम एस एम साइड ड्राइभ मोटर (PMSM Side Drive Motor)  जडान गर्ने छ, यस किसिमको मोटमा धेरै ट्र्रक हुने हुदा नेपालको बाटो सुहाउदो हुने छ । साथै यो मोटर साइड ड्राइभ भएको हुदा मर्मत सम्भार गर्नु पर्दा अन्य इलेक्ट्रिक स्कुटरको जस्तो टायरनै निकाल्न पर्दैन । मर्मत सम्भार एकदमै सजीलो हुन्छ । साथै यस किसिमको मोटर प्रयोगले अन्य भन्दा बढि रेन्ज (माइलेज) समेत दिन्छ ।
२. ब्रेक रीजेनेरेसन
(Brake Regenerative)  बिषेशता यस कम्पनीको इलेक्ट्रिक स्कुटरहरुमा पाइन्छ । यसले गर्दा एक्सीलीएटर (Accelerator) दिइ सकेपछि मोटरले व्याट्रि प्रयोग गरी सकेको हुन्छ, तल सोही बखत कुदाइरहेको समयमा ब्रेक लगाइन्छ र ब्रेक लगाउदा अगाडि एक्सीलीएटर (Accelerator) बाट खर्च भएर खेर जाने व्याट्रिलाई ब्रेक लगाउदा पुन सन्चिती गरीदीने गर्दछ । त्यसैले जाममा र अन्य समयमा ब्रेक लगाई राख्दा खेर जाने व्याट्रि पुन सन्चिती हुने हुदा रेन्ज (माइलेज) बढ्ने गर्दछ । यसलाई ब्रेक रीजेनेरेटिभ भनिन्छ । अझ ओरालो जादा ९७ प्रतिशत व्याट्रि बाट २० प्रतिशत सम्म आउदा व्याट्रि चार्ज भई १० देखी १५ प्रतिशत सम्म बढ्ने गर्छ । हाल ब्रेक रिजेन भएको सफ्ट्वेर अपडेट नभएकाले ओडो मिटरमा भने देखाउदैन, तर ब्रेक रिजेन भने भइनै रहेको हुन्छ ।
३. क्यान बस कम्मुनिकेसन कन्ट्रोलर
इलेक्ट्रिक स्कुटरहरुमा विभिन्न किसीमको वाइरीङ्ग हुन्छ, विभिन्न वाइरीङ्गले एक आपसमा आफ्नो आफ्नो काम गरी रहेका हुन्छन् । कन्ट्रोलरहरु, नर्मल र क्यान बस भएको हुन्छ । नर्मल कन्ट्रोलर ले एक आपसमा सम्बन्ध बनाएका हुदैनन्, एक आपसमा भएको सुचना अर्कोमा पठाउदैनन् । तर क्यान बस भएको कन्ट्रोलरले सम्पुर्ण इलेक्ट्रिक स्कुटरमा भएको सुचना एकै ठाउमा एक कठ्ठा संचित गरेर सम्पुर्ण पार्ट पुर्जा हरुको सुचना हरबहत आफ्नो अधिनमा राखेका हुन्छन् । हामीले एक्सीलीएटर दिदा कति स्पिडमा कुदाउने गरी आदेश आयको छ त्यो हेरेर मोटरमा सुचना पठाउने, मोटरलाइ सोही अनुसारको व्याट्रि बाट चाहिने उर्जा लिन लगाउने, व्याट्रि लाई पनी मोटरले माग गरेको उर्जा पठाउन लगाउने र त्यस अनुसारको नभएमा तुरुन्तै फलो अप गरी काम अगाडि बडाउने काम क्यान बसले गर्दछ । यदि कुनै स्कुटर चलेन भने त्यसको बिभिन्न कारण हरु हुन्छन् । जस्तै मोटरमा खराबी हुन सक्छ, व्याट्रिमाखराबी हुन सक्छ, वाइरीङ्गमा खराबी हुन सक्छ, त्यस्तै अन्य कुरामा खराबी हुन सक्छ, त्यसैले क्यान बस कम्युनीकेसनले संचित गरेर सुचना राख्ने हुदा, उस्ले खराबी के हो अगाडिनै डिस्प्ले गराइदिन्छ, अब समयको पनी बचत भयो र मर्मत गर्ने बेला के खराबी भएको हो भन्दै खराबी नभएको पार्टस्मा हेर्न पनी परेन ।
४. यस कम्पनीको टायरको साइज,१६ इन्च अगाडि र १४ इन्च पछाडि पट्टीको रहेको छ । यसले गर्दा रोडमा ठोकिदैन । अली अग्लो र चलाउदा आरामदायी हुने हुन्छ । ग्राउण्ड क्लियरेन्स २०० एम एम भएकाले बाटोमा ठोकिने समस्या यस कम्पनीको स्कुटर हरुमा हुदैन । २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो रहेको छ ।
५. लिथीयम फेरो फोस्फेट व्याट्रि
व्याट्रि प्राय तिन प्रकारको हुन्छ, लिथियम आयन (यसलाई एन एम सी भनीन्छ), लिथियम फेरो फोस्फेट (यसलाई एल एफ पि भनिन्छ) र लिड एसिड । यस मध्ये सबै भन्दा राम्रो लिथियम फेरो फोस्फेट हो, (यसलाई एल एफ पि भन्छ) यसमा २००० साइकल हुन्छ, त्यो भनेको २० % बाट १०० % हुदा एक साइकल मानीन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २००० दिन सम्म चल्छ, त्यो भनेको ५.४७ बर्ष हो, यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ ।
आजै एफ डि मोर्टर्स (ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली) को सोरुमहरु र कुमारी बैंक ली. का जुन सुकै शाखा बाट यस सम्बन्धमा जारी हुने क्रेडिट कार्ड को बारेमा जानकारी लीन सक्नु हुनेछ ।

Related

Previous Post

सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

Next Post

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

Sambridinews

Sambridinews

Related Posts

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सर्वोच्च अदालतको प्रधानन्यायधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा

आइतवार, कार्तिक १२, २०८०
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In