Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन– २०२४’ सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, माघ २४, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन– २०२४’ सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण


प्रधानमन्त्री प्रचण्डद्वारा खुशी व्यक्त
काठमाडौं, माघ २४, दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ ९एसजीटी–२०२४० को सम्मेलन आयोजना गरिएको हो ।
मंगलबार राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा शुभकामना सन्देश दिँदै अपार सम्भावनाबोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र साँेचसहितको सम्मेलन गरेकोमा खुसी व्यक्त गरे । विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधर खेलकुद पर्यटनको सम्मभावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभाकमाना सन्देशमा भनिएको छ, “हाम्रो राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्वपूर्ण कोसेढुङ्र्गा सावित हुनेछ ।”
प्रधानमन्त्रीले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर यसले आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै नसकिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पनि सम्मेलनलाई शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताएका छन् । नेपाल पनि अथाह पर्यटकीय खेलको सम्मभावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यबाद समेत दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलनमा सरोकारवाला पक्षका रुपमासँगै बसेर छलफल गर्न पाउँदा निकै खुशी भएको बताइन् ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिएको बताए ।
सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डेसनका संरक्षक डा। शेश घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति–नियम अख्तियार गर्ने, त्यपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ति गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्यातिप्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष विनोद कँुवारले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नती गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको धारणा राखे ।
अयोजक संस्था ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्ष समेत रहेका कुँवरले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गको रुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने धारणा व्यक्त गरे ।
सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्षडा।कि–जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुशी लागेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुने भएकाले त्यको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिए ।
कार्यक्रममा एनआरएन आईसीसीकी महासचिब जानकी गुरुङले अफूरुले विश्वभरका नेपालीहरुलाई नेपालको पर्यटनलाई खेल क्षेत्रमा जोड्न सहयोगको लागि अपिल गरिन् ।
नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान ९नेस्पो० का अध्यक्ष साम्राज्यविक्रम पाण्डेले बहुआयामीक उद्देश्यसहित भएको सम्मेलनले नेपाल र नेपालीको आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।
एनआरएन आईसीसी कोरियाका अध्यक्ष बिपिनकुमार गुरुङले सम्मेलनले कोरिया र नेपालबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग पुग्ने धारणा राखे ।
हान्याङ विश्वविद्यालयका खेलकुद उद्योग तथा विज्ञान विभाग प्रमुख तथा कार्यक्रम अध्यक्ष डा।जोङ–हीकिम, सो विश्वविद्यालयका एसोसियट प्रोफेसर तथा कार्यक्रम संयोजक सिद्धार्थविक्रम पाण्डे र सो विद्यालयमा ‘ग्लोबल हेल्थ एण्ड डेभलपमेन्ट’ विषयमा विद्यावारिदी गरिरहेकी तथा कार्यक्रमकी सह–संयोजक संगिता कुँवरले स्वागत मन्तव्य दिएका थिए ।
हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ–नो लीले केभिड–१९ पछि विश्वमा आर्थिक, सामाजिक र संस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानवजीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राखे ।
सम्मेलनमा सेजोङ विश्वविद्यालयका डिपार्टमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किमले पछिल्लो समयमा पर्यटन क्षेत्रमा सबै भन्दा बढी समस्या आएकोले यसलाई माथि उठाउन खेलकुद क्षेत्र जोड्दा सफल हुने धारणा राखे ।
ग्लोबल एनआरएन फाउण्डेसन उपाध्यक्ष भोमादेवी लिम्बुले नेपाल प्राकृतिक तथा संस्कृतिक सम्पदाको धनी देश भएकाले यसमा पर्यटन जोड्दा अझ बढी सफलता मिल्ने बताईन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५औं आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य अर्थिक आधारका रुपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेलक्षेत्र जोड्दा थप बिलयो हुने विश्वास रहेको बताइन् ।
डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्ग बु–सोपले अटोनोमस ड्राइभिङ मोनोरेल सिस्टम हिमाली तथा पहाडी क्षेत्रमा उचित हुने र नेपालमा त्यस किसिमको प्रविधी सहतिको मोनोरेलको व्यवस्थाले पर्यटनमा सघाउने सुझाए ।
पुसानन्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोट्स साइनसका प्रोफेसर डा।डेभि ओसुलिभानले सम्मेलनको सत्र सञ्चालन गरेका थिए ।
हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा।सुङ मिनकिम, अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाँणिज्यदूत एसी शेर्पा, अमेरिकाको ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङले नेपाल खेलकुद पर्यटनको लागि अति उत्तम भएकाले त्यसको विकासमा ध्यान पुर्यान सुझाए ।
त्यसैगरी, हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा।दोङउनहान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसन एक्स को।लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा।सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सम्पन्न सम्मेलनको कोरियाका लागि नेपाली राजदूतावास सियोल, ग्लोबल एनआरएन फाउण्डेसन, हान्याङ यूनिभर्सिटी र एमआईटी ग्रुप फाउण्डेसन मेलबर्न अस्टे«लियाले संयुक्त रुपमा आयोजाना गरेका थिए भने नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान ९नेस्पो० ले सहजकर्ताको भूीमका खेलेको थियो ।
सम्मेलनको प्रायोजन मेल्बर्न इन्स्टीच्युट अफ टेक्नोलोजी, एभरेष्ट १०० रेष्टुरेन्ट दुबाई, मे, इन्टरनेष्नल शेर्पा गाईडस, नेस्पो, ह्युमेन केयर रोबोट सिस्टम, यूनिभर्षल टुर्स एण्ड ट्राभल्स, माया मार्ट किनकर्पोरेसन, योर सक्सेस आओर प्रारिटी, नेपाल मोनोरेल, ट्राभल्स एण्ड टुर्स, दर्शन नमस्ते इण्डियन एण्ड नेपाली फूड रोष्टुरेण्ट, नेकोमज, लाईफ साइन्स टेक्नोलोजी,केम फोरेक्स रेमिट्यान्स, फास्ट पोङग, योर बिल्डिङ काउन्टस वाइवीसी सर्भिस वेलायत, रिति र विभिन्न कोरियन संस्थाहरुले प्रायोजन गरेका थिए ।

Related

Previous Post

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि

Next Post

“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
Next Post
“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाँकेको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा १ जनाको मृत्यु

शुक्रबार, अशोज ५, २०८०
एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

बुधबार, बैशाख १६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

बिहिबार, अशोज ८, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

बिहिबार, अशोज ८, २०८३
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

बुधबार, अशोज ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In