Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन प्रदर्शन गर्दै

Sambridinews by Sambridinews
मङ्लबार, माघ २, २०८०
in TOP STORIES, साहित्य / ब्लग
0
कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन प्रदर्शन गर्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २, काठमाडौँ । कार्टुनिस्ट रवि मिश्रले एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा बिहीबारदेखि ’डिपेक्सन’ शीर्षकमा १० दिने प्रदर्शनी गर्ने भएका हुन् ।

विगत १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरुमा करिव ३ हजार कार्टुन प्रकाशित मिश्रले पहिलापटक एकल प्रदर्शनी गर्न लागेका हुन ।

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न काटुर्न मध्ये केही यस प्रदर्शनीमा राखिने मिश्रले बताए । उनले यो प्रदर्शनीलाई डिपेक्सन नाम दिएका छन् । डिपेक्स आफुले देखेको नेपाली समाज भएको उनेले बताए ।
उनले भनेका ‘छन् पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनी मार्फत दोहोरो संवाद गर्न खोज्दै छु । कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ ।’

मिश्र कार्टुन आफ्ना लागि चित्रमात्रै नभइ विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताउँछन् । ’वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन । मेरा लागि कार्टुन समाजसँग अन्तरक्रिया गर्ने माध्यम हो । अन्तरक्रिया मजेदार होस भनेरै म कार्टुन लिएर यहाँ आएको छुँ, ’उनले भने, ’वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु म कार्टुनमा ।

वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृत्ति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन ।’

Related

Previous Post

बजेटको अर्धवार्षिक समीक्षा : सरकारको आम्दानी भन्दा खर्च धेरै

Next Post

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश : नेपाल १०७ स्थानमा

डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश : नेपाल १०७ स्थानमा

मङ्लबार, माघ २९, २०८१
रुसको निजी सैन्य समूह प्रमुख येवगेनी प्रिगोजिन सहित अन्य १० जनाकाे विमान दुर्घटनामा मृत्यु

रुसको निजी सैन्य समूह प्रमुख येवगेनी प्रिगोजिन सहित अन्य १० जनाकाे विमान दुर्घटनामा मृत्यु

बिहिबार, भदौ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In