Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कांग्रेस महामन्त्रीद्वयको एउटै श्वर : कानुन कांग्रेस नेतालाई नलाग्ने भन्ने हुदैन

Sambridinews by Sambridinews
सोमवार, साउन ८, २०८०
in FEATURED, TOP STORIES
0
कांग्रेस केन्द्रीय समति बैठकमा सदस्यहरुलेआफ्ना धारणा राख्नेक्रम जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काडमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय भ्रष्टाचार तथा शुसासनका पक्षमा खुले बोलेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रममा नेता बालकृष्ण खाँडको बचाउ गरिरहदा महामन्त्रीद्वय भने फरक मत राखेका छन् ।

You might also like

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरण र ललिता निवास प्रकरणका फायल खोल्दै गर्दा सरकारलाई नेपाली कंग्रेसले सशत्तिकरण गरेको बताए ।

भ्रष्टाचार निवारण सम्बन्धी ऐन नेपाली कांग्रेसको सरकारले २०५९ सालमा निर्माण गरेको भन्दै ‘भ्रष्टाचार अभियोगमा नेपाली कांग्रेसका नेताहरु पर्नुभयो होला, नेपाली कंग्रेसले कानुन बनाउदै गर्दा, त्यो कानुन कांग्रेसकालाइ नलाग्ने भन्ने त हुदैन ।’

उनले कानुन कमजोर बनाउ र अभियागे लागेकालाई बचाउन र अनुसन्धन कमजोर बनाउन नलाग्ने बताए ।

यस्तै अर्का महामन्त्री गगन कुमार थापाले भ्रष्टाचारका सवालमा पाटि परिवार कोही पनि नहुने बताए ।

उनले भ्रष्टाचार र सुशासनका सवालमा पाटि, समाज, प्रेस सबै जिम्मेवार हुनेपर्ने धारणा राखेका छन् ।

Related

Previous Post

कान्तिपुर मिडियामा देखिएकाे समस्या तत्काल समाधान गर्न महासंघ ध्यानाकर्षण

Next Post

प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

Sambridinews

Sambridinews

Related Posts

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
TOP STORIES

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

आज काठमाडाैंका यि स्थानका केही घण्टा विजुली अवरूद्ध हुने

शनिबार, माघ ६, २०८०
रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक

बुधबार, पुस ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

शुक्रबार, जेष्ठ १५, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

शुक्रबार, जेष्ठ १५, २०८३
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
TOP STORIES

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

शुक्रबार, जेष्ठ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In