Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कस्ता बानीले मानिसलाई सफलता मिल्दैन ? जानी राखौं

Sambridinews by Sambridinews
बुधबार, साउन ३१, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
कस्ता बानीले मानिसलाई सफलता मिल्दैन ? जानी राखौं
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी
साउन ३१ , जीवनमा हरेक मानिस सफल भएर आफ्नो नाम कमाउन चाहन्छ । यसका लागि उसले दिनरात कडा मेहनत पनि गर्दछ ।

तर पनि कैयौंपटक मेहनतबाहेक अन्य केही त्यस्ता मानिसका बानी हुन्छन् जसले उसलाई सफल हुन दिँदैनन् । आउनुहोस् जानौं तपाईंमा पनि यदि त्यस्ता बानी छन् भने तुरुन्त छोड्नुपर्छ ।

You might also like

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

अल्छी
अल्छीपना नै मानिसको सबैभन्दा ठूलो दुश्मन हो । यदी तपाईंभित्र पनि अल्छीपना भरिएको छ भने जीवनमा कहिल्यै सफल हुन सक्नुहुन्न ।

बहस गर्नु

यदी तपाईंलाई धेरै रिस उठ्छ र हरेक कुरामा बहस गर्न लाग्नुहुन्छ भने यो एकदमै नराम्रो बानी हो । यसलाई तुरुन्त बदल्नु पर्छ, नत्र यो बानी तपाईंको दुश्मन बन्न सक्छ ।

नकारात्मक सोंच

यदी तपाईं दोस्रो व्यक्तिको बारेमा सधैं नराम्रो सोच्नुहुन्छ वा आफूलाई लिएर सधैं नकारात्मक रहनुहुन्छ भने यो एकदमै गलत हो । तपाईंले सधैं सकारात्मक सोंचेर अगाडि बढ्नुपर्ने हुन्छ ।

समय व्यतित

केही मानिसको बानी टाइम पास गर्ने हुन्छ । यो एकदमै नराम्रो बानी हो । यसरी तपाईं कहिल्यै सफल हुनुहुँदैन ।

सम्मान नगर्नु

यदी तपाईं ठूला साना लाई इज्जत गर्नुहुन्न भने यो पनि नराम्रो बानी हो । ठूलालाई इज्जत गर्ने र उनीहरुको सम्मान गर्नु नै सफलताको निसानी हो ।
गल्ती गरिरहनु

तपाईं पटक पटक एउटै गल्ती गर्नुहुन्छ र त्यसबाट पनि कुनै शिक्षा लिनुहुन्न भने तपाईं एकदमै बेवकुफ हुनुहुन्छ । यसरी तपाईं सफलता प्राप्त गर्न सक्नुहुन्न ।

झुठ बोल्नु

पटकपटक झुठ बोल्नु पनि एउटा नराम्रो बानी हो । यो बानीले तपाईं कतिपय अवस्थामा फस्न सक्नुहुन्छ र सफलता पनि तपाईंबाट टाढा भाग्छ ।

Related

Previous Post

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हुने

Next Post

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

by Sambridinews
आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

by Sambridinews
आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

by Sambridinews
आइतवार, माघ २६, २०८२
नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
FEATURED

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

by Sambridinews
शनिबार, माघ २५, २०८२
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
TOP STORIES

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

by Sambridinews
शनिबार, माघ २५, २०८२
Next Post
मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पत्रकार प्रेम स्याङ्तानको निधन

पत्रकार प्रेम स्याङ्तानको निधन

बुधबार, फाल्गुन २, २०८०
मंसिर ७ गतेकालागि गृह मन्त्रालय चनाखो, सीडीओसँग परामर्श

भिजिट भिसामा लेनदेन बारे समचार प्रकाशन भएकोप्रति गृहको आपत्ति

शनिबार, जेष्ठ ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

आइतवार, माघ २६, २०८२
नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
FEATURED

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

शनिबार, माघ २५, २०८२
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
TOP STORIES

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

शनिबार, माघ २५, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

शनिबार, माघ २५, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In