Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एजुकेसन एण्ड टोय एक्स्पो २०२३ समुद्घाटन

Sambridinews by Sambridinews
बिहिबार, अशोज ४, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, शिक्षा, समाचार
0
एजुकेसन एण्ड टोय एक्स्पो २०२३ समुद्घाटन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ , असोज ४,नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा आज असोज ४ गते वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरको चौथो तल्ला DECC Nepal Pvt.Ltd. मा नेपाल एजुकेसन एण्ड टोय एक्स्पो २०२३ को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष श्री सन्जय कुमार चौधरीज्युले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिकाका प्रमुख तथा महासंघका पूर्व अध्यक्ष श्री धनराज आचार्यज्यु, बिशिष्ट अतिथीका रुपमा इन्फोटेक रिसर्चका निर्देशक श्री विक्रम गोयलज्यु, अतिथीहरुमा महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डे, निवर्तमान अध्यक्ष मनहरी बस्याल, पूर्व अध्यक्ष नवनिधि पन्त , बरिष्ट उपाध्यक्ष दिवाकर घिमिरे, तृतीय उपाध्यक्ष पुष्पराज पौडेल ,सल्लाहकार नवराज बजगाईँ लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यज्युहरु, बागमति प्रदेश समितिका पदाधिकारी तथा सदस्यज्युहरु ,काठमाडौँ जिल्ला समितिका पदाधिकारी तथा सदस्यज्युहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली बजारमा आफ्ना उत्पादनलाई प्रदर्शन गर्न महासंघको निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका इन्डियन exhibitor र संचारकर्मीहरुको समेत उपस्थित रहेको थियो !

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले स्वागत मन्तव्य दिनुका साथै कार्यक्रमको औचित्य पुष्टी गर्नुभएको थियो !कार्यक्रमको संचालन महासंघका महासचिव श्री शिवसागर शर्मा सरले गर्नुभएको थियो । प्रदर्शनी आज र भोली दुई दिनसम्म चल्ने भएको छ !

You might also like

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

केनिशलाई स्वर्ण

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

Related

Previous Post

कांग्रेस सभापति देउवाद्वारा ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

Next Post

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

Sambridinews

Sambridinews

Related Posts

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

बुधबार, मंसिर १८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने

आइतवार, मंसिर ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

बिहिबार, फाल्गुन ७, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

बिहिबार, फाल्गुन ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In