Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २५, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवं नेकपा एमालेका सांसद एकनाथ ढकालले आजकै अवस्थामा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बन्ने सभावना क्षीण भएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद ढकालले भने, “कांग्रेसले चाहेमा वर्तमान गठबन्धनभित्र भनेको मन्त्रालय पाउनका लागि रातो कार्पेटले स्वागत गर्न तयार छ तर आजकै अवस्थामा वर्तमान गठबन्धन भत्काएर एमाले र कांग्रेसको नयाँ गठबन्धन बन्ने सम्भावना छैन । भोलि समयको आवश्यकताअनुसार गठबन्धन होला त्यो अर्कै पक्ष हो ।”
पूर्वमन्त्री समेत रहेका ढकालले भने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धनलाई निरन्तरता दिएर बलियो बनाउँदै लगिनुपर्ने र वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्न प्रतिक्रियावादी षड्यन्त्र भएको बताए । ढकालले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाउनु भनेको प्रतिगामी कदम भएको टिप्पणी गरे ।
उनले संसदको आगामी अधिवेशन विगतको जस्तो बाधा, व्यवधानयुक्त नभई गतिशील हुने बताउँदै भने, “नेपालको मौलिकता र जनताको आवश्यकतालाई सम्बोधन गर्ने खालको बजेट आउँदैछ । जहाँसम्म कांग्रेसको अवरोधको विषय छ, मेरो व्यक्तिगत विचारमा कांग्रेसको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग नाजायज हो भन्ने लाग्दैन । तर छानबिन समिति व्यक्ति केन्द्रित हुनुहुँदैन । संसदीय समिति गठन गर्न सरकार पनि वाधक होला जस्तो मलाई लाग्दैन । त्यसकारण छानबिन समिति बन्ने सम्भावनालाई नकार्न सकिन्न ।”

सांसद ढकालले साना दलहरूमा देखिएको टुटफुटका विषयमा भने, “लोकतन्त्रमा दलहरू फुट्नु राम्रो कुरा होइन । हिजो मात्रै जसपा नेपालमा देखिएको फुटले वर्तमान सत्ता गठबन्धनलाई कुनै असर पार्ला जस्तो मलाई लाग्दैन । दलहरू फुट्नाले राजनीतिक स्थिरतालाई बल दिँदैन । त्यसले अस्थिरता उत्पन्न हुन्छ । मुलुकलाई राजनीतिक स्थिरता आवश्यकता छ । त्यसकारण पनि वर्तमान गठबन्धनलाई मजबुत बनाएर निराशालाई आशामा बदल्नु पर्दछ ।”
उनको टिप्पणी छ, “मुलुकको समग्र विकासका लागि पूर्ण बहुमतको स्थायी सरकार
आवश्यकता पर्ने हुनाले अहिलेको परिस्थितिमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा खारिएको पार्टी नेकपा एमाले भएको र त्यस पार्टीको लोकप्रिय नेता केपी शर्मा ओली भएकाले उनकै नेतृत्वमा सरकार बनेमा देशमा राजनीतिक स्थायित्व र विकासनिर्माणका कामले गति लिने विश्वास गर्न सकिन्छ ।”उनले भने, “संविधान बनिसकेपछि केपी शर्मा ओलीले नेपालका राजनीतिक दलहरूभित्र विदेशी हस्तक्षेप कम गर्दै लगेको र उनकै नेतृत्वमा नेपालको नयाँ नक्सा जारी भएबाट यो स्पष्ट छ कि ओली नै एकमात्र त्यस्तो नेता हो जसले वैदेशिक हस्तक्षेपलाई ठाडो अस्वीकार गर्न सक्छ । नेपालका राजनीतिक दल र तिनका नेताहरूमा आफ्नो शक्तिले सत्तामा पुग्न सकिन्न भन्ने मानसिकता भएकाले यस्तो दुष्प्रवृत्ति त्याग्न सक्नुपर्दछ ।”एक प्रसंगमा उनले भने, “एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य छ । यो नितान्त नेपालको आन्तिरिक मामिला भएको र यो सरकारको निर्णय कुनै छिमेकी राष्ट्रविरुद्ध छैन । यसमा कुनै नकारात्मक टिप्पणी वा प्रतिक्रिया दिइराख्नु आवश्यकता छैन । जहाँसम्म नेपाल–भारतबिच सीमा विवादको कुरा छ, त्यो दुबै देशका सरकारले कूटनीतिक स्तरमा संवाद गरेर समाधानतर्फ जानुपर्दछ।”। सांसद ढकालले नेकपा एमाले र परिवार दलबिच कार्यगत एकता र समझदारी कायम गरेर भिन्नाभिन्नै राजनीतिक गतिविधि अगाडि बढाइरहेको जानकारी दिँदै संसदभित्र आफू एमालेको अनुशासित सांसद भएको स्पष्ट पारे । उनले संसदीय कामकारवाहीमा आफूलाई एमालेको ह्विप लाग्ने तर संसदबाहिर हामी अलग्गै अस्तित्वका साथ काम गर्न स्वतन्त्र रहेको र स्वतन्त्र रूपमा नै काम गर्दै आएको उनले बताए ।

You might also like

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आयोजक महेन्द्र ज्योति च्याम्पिय

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

Related

Previous Post

माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

Next Post

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

Sambridinews

Sambridinews

Related Posts

FEATURED

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
आयोजक महेन्द्र ज्योति च्याम्पिय
TOP STORIES

आयोजक महेन्द्र ज्योति च्याम्पिय

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक
TOP STORIES

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
TOP STORIES

रौतहटमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो
TOP STORIES

नेपाली सेनाले स्थापना दिवस मनाउदै

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
Next Post
समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

प्रधानन्यायाधीशका नियुक्तिका लागि संवैधानिक परिषदमा सिफारिस

आइतवार, भदौ २३, २०८१
मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित

मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित

बिहिबार, मंसिर ८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आइतवार, फाल्गुन ३, २०८२
आयोजक महेन्द्र ज्योति च्याम्पिय
TOP STORIES

आयोजक महेन्द्र ज्योति च्याम्पिय

आइतवार, फाल्गुन ३, २०८२
बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक
TOP STORIES

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

आइतवार, फाल्गुन ३, २०८२
TOP STORIES

रौतहटमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतवार, फाल्गुन ३, २०८२
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो
TOP STORIES

नेपाली सेनाले स्थापना दिवस मनाउदै

आइतवार, फाल्गुन ३, २०८२
आज महाशिवरात्री पर्व
FEATURED

आज महाशिवरात्री पर्व

आइतवार, फाल्गुन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In