Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आर्मी ‘बी’ लाई उपाधि

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र १४, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
आर्मी ‘बी’ लाई उपाधि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक


काठमाडौं, चैत १४ गते ।नेपाल आर्मीको ‘बी’ टिमले एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ ले पराजित ग¥यो । उपाधि विजेता टोलीबाट रविन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए । आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुश सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गरेका थिए ।
विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । नगद पुरस्कार अमेरिकामा बस्दै आएका चित्रकुमार बस्नेतले प्रायोजन गरेका हुन् ।
ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा विजेताका रविन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ब्रान्ड हाउसद्वारा प्रायोजित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप पाए । भनिमण्डल युवा क्लब ‘इमर्जिङ टिम’ चुनियो । भनिमण्डलले १० हजार नगद पुरस्कार पायो ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको प्रायोजकहरुमा प्लाटिनम क्लब, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डिएभी, ८८४८ बेस क्याम्प, काठमाण्डोग र ब्रान्डहाउस रहेका छन् । भैसेपाटीस्थित निर्भाना फिजियो थेरापी एन्ड वेल्नेस सेन्टर तथा लोकहित आरथ्राइटिस एन्ड ¥युमाटोलोजी सेन्टरको ‘मेडिकल सपोर्ट’ रहेको थियो ।

Related

Previous Post

तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी

Next Post

इन्जिनियरको लाइसेन्स परीक्षामा धेरै परीक्षार्थी फेल

Sambridinews

Sambridinews

Related Posts

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

by Sambridinews
बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

by Sambridinews
बिहिबार, माघ १६, २०८२
Next Post
इन्जिनियरको लाइसेन्स परीक्षामा धेरै परीक्षार्थी फेल

इन्जिनियरको लाइसेन्स परीक्षामा धेरै परीक्षार्थी फेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पहिलाेपटक बजेट संशाेधन

पहिलाेपटक बजेट संशाेधन

बुधबार, साउन २, २०८१
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री खड्गप्रसाद ओलीकाे चीन भ्रमण : आज उच्चस्तरीय भेटवार्ता हुँदै

मङ्लबार, मंसिर १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

शुक्रबार, माघ १७, २०८२
कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In