Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम

Sambridinews by Sambridinews
सोमवार, माघ १६, २०७९
in TOP STORIES, शिक्षा
0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा ९५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विष्ट प्रथम भएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगितामा १० कक्षामा अध्ययनरत विष्ट प्रथम भएकी हुन् । नवोदय शिशुसदन हेटौंडा–४ मा अध्ययनरत विष्टले प्रतियोगिताका ९५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी आयोगका उपसचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

You might also like

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

बागमती प्रदेश भित्रका विद्यालयहरूमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागिता प्रतियोगितामा काठमाडौं मोडेल सेकेण्डरी स्कुलका कक्षा १२ मा अध्ययनरत आकांक्षा पाण्डे द्वितीय र पोलार स्टार सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल भरतपुर–८ चितवनमा कक्षा ११ मा अध्ययनरत आदित्य सापकोटा तृतीय भएकाे सापकाेटाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको निबन्ध मूल्याङ्कन समितिको १५ माघमा भएको बैठकको निर्णयबाट नतिजा सार्वजनिक गरिएको उपसचिव सापकोटाले जानकारी दिए ।

Related

Previous Post

माघ १६; विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै

Next Post

भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २६, २०८२
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

बुधबार, फाल्गुन १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In