TOP STORIES

काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडाैं । काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको...

Read more

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

काठमाडौं, फागुन ,बहु–व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डि.एस. ग्रुप) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ...

Read more

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

 काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ,  जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुनेछ ।   द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।   मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम  बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई  इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ  डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल  हुनेछ ।  इभेन्टका प्रमुख विशेषता  बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछ :  ∙हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड  अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका  अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन ।  ∙नेक्स्ट–जेन भेइकल शोकेस –  पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका  पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।   ∙लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन  गर्न मौका प्राप्त गर्न ।   ∙एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता,  इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन ।   ∙विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी ...

Read more

श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

???????????????????????????????????? काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्र्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ...

Read more

अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीमा सफल अवतरण

काठमाडौं । अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीको रोममा सफल अवतरण भएको छ । इटालियन विमानस्थलका प्रवक्ताका अनुसार, १९९ यात्रु...

Read more

त्रिशूली नदीनमा खसेको ९ दिनपछि रोहित रानाको शव फेला

काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन...

Read more

त्रिवि सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । त्रिवि सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेकाे छ। आन्तरिक तथा खुल्ला प्रतिस्पर्धामार्फत आयोगले दरखास्त दिन आव्हान गरेको...

Read more

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

काठमाडौं । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापका सवालमा नेपाल फेरीपनि ग्रे लिष्टमा परेको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा...

Read more

आज कमलामाइका केही स्थानमा विद्युत अवरुद्ध हुने

सिन्धुली । आज कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । शनिबार कमलामाई नगरपालिका वडा नम्बर ६...

Read more

ट्रष्ट माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त

श्री ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण...

Read more
Page 21 of 382 1 20 21 22 382