Sunday, August 10, 2025
Date
आइत, साउन २६, २०८२
Sun, August 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १३, २०८१
in TOP STORIES
0
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मंगलबार बिहान करिब साढे आठ बजे बीपी राजमार्गमा पर्ने धुलिखेल नगरपालिका- १० शारादा बतासेमा बागमती प्रदेश ३-०१-००५ ख ९९४२ नम्बरको बस दुर्घटनामा परेको हो। 

You might also like

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

काठमाण्डौँबाट रामेछापतर्फ जाँदै गरेको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बस सडकको नालीमा खसेको छ। उक्त दुर्घटनामा बसमा सवार चालक र सह-चालकसहित १७ जना घाइते भएका हुन्। 

उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरुको नाम, थर, वतन र अवस्था खुल्न बाँकी छ।घटनास्थलमा अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक हरि बहादुर काफ्लेको कमाण्डमा ४ जना ट्राफिक सहितको टोली खटिएको छ।

दुर्घटनामा परेको बस अहिले घटना स्थलमै छ। दुर्घटनाको कारण बाटो अवरोध नभएको प्रहरीले जनाएको छ। बसमा २४ जना सवार थिए। घाइतेमध्ये  चालक र सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

Related

Previous Post

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

Next Post

सुनकाे मुल्य हालसम्मकै उच्च

Sambridinews

Sambridinews

Related Posts

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा
FEATURED

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

by Sambridinews
आइतवार, साउन २६, २०८२
मृत आत्माको चिरशान्ति कामना सहित गाईजात्रा पर्व मनाइदै
TOP STORIES

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

by Sambridinews
आइतवार, साउन २६, २०८२
चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा
TOP STORIES

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

by Sambridinews
शनिबार, साउन २५, २०८२
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट
TOP STORIES

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

by Sambridinews
शनिबार, साउन २५, २०८२
तेक्वान्दोमा ३ पदक
TOP STORIES

तेक्वान्दोमा ३ पदक

by Sambridinews
शनिबार, साउन २५, २०८२
Next Post
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनकाे मुल्य हालसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

साग पदक विजेता सम्मानित

साग पदक विजेता सम्मानित

शनिबार, साउन २८, २०७९
बागमती प्रदेशमा काठमाडौं उपत्यका र चितवन बाहेकका जिल्लामा भ्यूटावर

बागमती प्रदेशमा काठमाडौं उपत्यका र चितवन बाहेकका जिल्लामा भ्यूटावर

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा
FEATURED

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

आइतवार, साउन २६, २०८२
मृत आत्माको चिरशान्ति कामना सहित गाईजात्रा पर्व मनाइदै
TOP STORIES

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

आइतवार, साउन २६, २०८२
चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा
TOP STORIES

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

शनिबार, साउन २५, २०८२
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट
TOP STORIES

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

शनिबार, साउन २५, २०८२
तेक्वान्दोमा ३ पदक
TOP STORIES

तेक्वान्दोमा ३ पदक

शनिबार, साउन २५, २०८२
कृषि विकास बैंकको नाफा ४२ प्रतिशतले बृद्धि
FEATURED

कृषि विकास बैंकको नाफा ४२ प्रतिशतले बृद्धि

शनिबार, साउन २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.