Saturday, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १३, २०८१
in FEATURED, TOP STORIES, अर्थ
0
बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, 

जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुनेछ ।  

You might also like

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

स्थगित एमसिसि परियाेजना चल्ने संकते

द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।  

मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम 

बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई 

इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ 

डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल 

हुनेछ । 

इभेन्टका प्रमुख विशेषता 

बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछ : 

∙हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड 

अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका 

अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन । 

∙नेक्स्ट–जेन भेइकल शोकेस –  पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका 

पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।  

∙लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन 

गर्न मौका प्राप्त गर्न ।  

∙एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, 

इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन ।  

∙विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी 

दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक बन्न ।  

∙पारिवारिक क्रियाकलाप – सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई 

प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।  

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता 

दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक 

अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने छ ।  

टिकट सम्बन्धी जानकारी 

बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको 

सुविधा उपलब्ध हुनेछ ।  

नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा भइरहेको क्रान्ति वारेमा हुन गइरहेको महत्वपूर्ण माइलस्टोनको एक हिस्सा बन्नका लागि 

आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस् ।   

Related

Previous Post

तेस्रो टग अफ वार फागुन १६ गतेदेखि

Next Post

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

by Sambridinews
बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

by Sambridinews
बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

by Sambridinews
बिहिबार, असार ५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

by Sambridinews
बिहिबार, असार ५, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बुधबार, असार ४, २०८२
Next Post
भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र क्रियाशील छ : अध्यक्ष ढकाल

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र क्रियाशील छ : अध्यक्ष ढकाल

शुक्रबार, साउन १९, २०८०
कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन प्रदर्शन गर्दै

कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन प्रदर्शन गर्दै

मङ्लबार, माघ २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

बिहिबार, असार ५, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

बिहिबार, असार ५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

बिहिबार, असार ५, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बुधबार, असार ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.