Thursday, August 7, 2025
Date
बिहि, साउन २३, २०८२
Thu, August 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १३, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

????????????????????????????????????

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

आरआरए क्रिकेट सोमबारदेखि

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

????????????????????????????????????

काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्र्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ । पहिले देखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ ।
आज आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्ष लगायतले उक्त मल्टी ब्रान्ड शोरुमको उद्घाटन गर्नुभयो । सो अवसरमा मेयर गिरीले चन्द्रागिरि नगर क्षेत्रलाई उत्कृष्ट बनाउने नगरपालिकाको चाहना भएको र कुनै पनि घरको फिनिसिङका लागि गुणस्तरीय स्यानिटरी र अन्य सामग्री उपलब्ध गराउने कार्यमा यस प्रकारका शोरुमको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
श्री सार्ई इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिका भित्रकै सबैभन्दा ठूलो मल्टी ब्रान्ड शोरुम शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्दै कुनै पनि घर परिवारका लागि आवश्यक सामग्रीको वान स्टप सोलुसनका रुपमा उक्त शोरुम विकास गरिएको बताउनु भयो । उहाँले ग्राहक वर्गबाट पाएको लामो समय देखिको माया सदैव कायम रहने अपेक्षा गर्दै ग्राहक सन्तुष्टिमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्री सार्ई इन्टरप्राइजेजलाई स्यानिटरी, टाइल तथा ग्रेनाइट एवम् पेन्ट लगायतका सामग्रीका लागि मल्टी ब्रान्ड शोरुमको रुपमा विकास गरिएको छ । शोरुममा विश्व प्रसिद्ध स्यानिटरी र टायल लगायतका सामग्री उपलब्ध गराउने कम्पनी ज्यागुअर, हिन्दवेयर र कजारिया लगायत कम्पनीका उत्पादन र एसियन पेन्ट्सका उत्पादन समेत उपलब्ध हुनेछन् । त्यसैगरी यही नै उत्पादन गरिएको जियो ब्रान्डका सामग्री समेत पाउन सकिने छ ।
उद्घाटनको अवसरमा अफर समेत सार्वजनिक गरिएको छ । श्री सार्ई इन्टरप्राइजेजबाट कुनै पनि सामग्री किन्ने ग्राहकलाई भारी छुटमा ती सामग्री उपलब्ध हुने बताइएको छ ।
२०६९ साल देखि स्यानिटरी, टायल लगायतका सामग्रीको कारोबार गर्दै आइरहेको श्री सार्ई इन्टरप्राइजेज हाल यो अवस्थामा आइपुगेको हो । युरोप र अमेरिकामा करिव १० वर्ष विताएर नेपालमै केही काम गर्ने चाहनाका साथ जगदिश पन्थीले यो व्यवसाय थालेका थिए । हाल धेरै युवाहरुले यसमा प्रत्यक्ष रोजगारी समेत पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउने समेत धेरै छन् ।

Related

Previous Post

नेप्सेको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग

Next Post

तेस्रो टग अफ वार फागुन १६ गतेदेखि

Sambridinews

Sambridinews

Related Posts

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड  नाफा
FEATURED

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

by Sambridinews
बिहिबार, साउन २३, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
TOP STORIES

आरआरए क्रिकेट सोमबारदेखि

by Sambridinews
बिहिबार, साउन २३, २०८२
TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
Next Post
तेस्रो टग अफ वार फागुन १६ गतेदेखि

तेस्रो टग अफ वार फागुन १६ गतेदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिन्धुलीमा शनिबार राति भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आइतवार, मंसिर ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड  नाफा
FEATURED

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

बिहिबार, साउन २३, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
TOP STORIES

आरआरए क्रिकेट सोमबारदेखि

बिहिबार, साउन २३, २०८२
TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

बिहिबार, साउन २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.