अर्थ

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रम अन्तर्गत “ UNESCO World heritage sites  (विश्व सम्पदा)  भ्रमण ” सम्पन्न 

  नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडले श्रावण २५ गतेको दोस्रो वार्षिकोत्सवको  अवसरमा घोषणा गरेको सेवामूलक योजना अन्तर्गत निःशुल्क सातवटा UNESCO विश्व सम्पदा भ्रमण कार्यक्रम  आज सम्पन्न भएको छ। लकी ड्र मार्फत छनोट गरिएका २० जना सामाजिक सञ्जालका सहभागी र दोस्रो  वार्षिकोत्सवबाट छानिएका १० जना व्यक्तिहरूको गरिमामय उपस्थितिमा चांगुनारायण मन्दिर, भक्तपुर दरबार  स्क्वायर, पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, र स्वयम्भू स्तुपाको भ्रमण  सम्पन्न भएको छ।  यस पवित्र उद्धेश्यमा स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराई काठमाडौं, धुम्बाराही, मन्दिखाटार रोडमा स्थित HAMS  हस्पिटलले सहकार्य गरेको छ ।   संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले यो संस्था पर्यटनक्षेत्रसँग आवद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड  कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरुलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई  स्थापित गर्ने अठोट लिएको बताए । धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरुको प्रचारप्रसार गर्दै  दीगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक  अभियानको रुपमा रहने र सोही अनुरुप अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दैजाने बताए । 

Read more

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारावाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

यस नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न...

Read more

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई मणिपाल शिक्षण अस्पतालमा उपलब्ध स्वास्थ्य सेवामा छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त...

Read more

हिमालयन एभरेष्टको सीइओमा अन्जु श्रेष्ठको पद वहाली

काठमाडौं । हिमालयन एभरेष्टको प्रमुख कार्यकारी अधिकृत (सीइओ) अन्जु श्रेष्ठको सपथ ग्रहण तथा पद वहाली गराइएको छ । उनले बुधवार...

Read more

JOYLONG र SRM ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं, असोज १६ JOYLONG र SRM ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ ।...

Read more

शाओमी नेपालको दशैं अफरः “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार”

काठमाडौं, १५ असोजः ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड...

Read more

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा मार्फतछैंठौं कार्यसमिति गठन

काठमाडौं, १५ असोज, नेपाल मर्चेन्ट बैंकर एसोसिएसनले सोमबार दिउँसो काठमाडौंको नक्सालमा आफ्नो १५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको...

Read more

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

काठमाडौँ । असोज ११, ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण...

Read more
Page 15 of 88 1 14 15 16 88