TOP STORIES

विश्वविद्यालय खेलकुद माघ दोश्रो सातापछि

काठमाडौं, असार २२, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने...

Read more

खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

धनगढी, २२ असार । खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाईएसपीए सम्मान प्रदान गरिएको छ । नेपाली आइटी क्षेत्रको...

Read more

गुगलले गर्न नसकेको काम गर्ने नेपाली स्टार्टअपले पायोस्टार्टअप वर्ल्ड कपको ताज

असार २२ ,गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअपगल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ। बिहिबार सम्पन्न...

Read more

एसईई परीक्षाको नतिजा नेपाल टेलिकमबाट हेर्न सकिने

असार २१ , नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा...

Read more

धर्म र कल्पना पहिलो

काठमाडौं, असार २१, पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा...

Read more

धमला पत्नि एलिजाले छाेडिन नागरिक उन्मुक्ति पार्टी

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले...

Read more

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु

काठमाडाैं । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब...

Read more

मनास्लु र बलर्सलाई उपाधि

काठमाडौं, असार २०, मनास्लु वल्र्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि...

Read more

राष्ट्रिय अन्तर क्वान उसु सुरु

नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि...

Read more

बर्षायाममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मेलम्चीको पानी वितरण बन्द

काठमाडौं । काठमाडौंमा ल्याइएको मेलम्चीको पानी दुई महिनाका लागि बन्द गर्ने तयारी सरकारले गरेको छ । बर्षाका कारण सम्भावित क्षति...

Read more
Page 466 of 538 1 465 466 467 538

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.