FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगरले अघि बढाएको टुकुचा उत्खननमा रोक

काठमाडाैं । उच्च अदालत पाटनले काठमाडौं महानगरले अघि बढाएको टुकुचा उत्खननमा रोक लगाएको छ । अदालतले उक्त प्रकरणमा रिट जारी...

Read more

म्यान्मारमा निरन्तर संकटकाल

 काठमाडाैं । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन...

Read more

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

 काठमाडाैं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग...

Read more

सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुने प्रधानमन्त्री प्रचण्डकाे भनाइ

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन्।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

Read more

महासंघ र नेत्रज्योति संघबीच सम्झौता

काठमाडौं। नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघ बीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । बुधबार...

Read more

जनकपुरकी निहारिका राजपूत र शिवराज श्रेष्ठले गरे मिलापत्र

काठमाडाैं । उच्च अदालत जनकपुरमा बलात्कारको मुद्दा विचाराधीन अवस्थामा रहँदा निहारिका राजपूत भन्ने सोनालीकुमारी सिंहले शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन्...

Read more

क्यानले अभियक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले...

Read more

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

काठमाडौं, माघ १७, अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती...

Read more

थुनुवा फरार भएपछि प्रहरी अधिकारी जिल्ला तानिए

काठमाडाैं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।...

Read more
Page 300 of 346 1 299 300 301 346

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.