समाचार

विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्ति

काठमाडौंमा नयाँ वाणिज्य दूतावास उद्घाटननेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा...

Read more

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाईल्स एसोसियसन अफ नेपाल (नासा नेपाल) ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स...

Read more

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका...

Read more

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

ज्येष्ठ २१, ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा...

Read more

गम्भीर सामाजिक अपराधको रुपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बन

सन्दर्भः छुवाछूतमूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस जेठ २१ । नेपाल छुवाछूतमूक्त राष्ट्र घोषणा...

Read more

त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकुमारीमा डोड्र‌फेङ इलेक्ट्रिक मेहिकल्सको लागि शो-रुम शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको...

Read more

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द...

Read more

डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

काठमाडौं : गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या...

Read more

नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ र ‘पाउलो’ रसियाको फिल्म फेस्टिभलको फाईनलमा

काठमाडौं , लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय...

Read more
Page 128 of 304 1 127 128 129 304

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.