राजनीति

प्रहरीले बुझायाे ललिता निवासको जग्गा हिनामिना प्रकरणकाे प्रतिवेदन

काठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारीहरु पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीका रूपमा मात्र रहने...

Read more

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

काठमाडौं । भदौ ५, विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबीन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छ। सोमबार बेलुका...

Read more

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाए सर्वदलीय बैठक

काठमाडाै । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।राष्ट्रपतिका प्रेस...

Read more

आइतबारदेखि संसदको अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडाै । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् ।...

Read more

एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ

काठमाडौँ ।२ भाद्र, नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले केन्द्रीय...

Read more

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

विराटनगर । भदौं २, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । यसअघि मुख्यमन्त्री...

Read more

सुन तस्करी प्रकरणमा आफ्नो परिवारको सदस्यको नाम जोडेको भन्दै एमाले नेता ईश्वर पोख्रेलको आपत्ति

काठमाडौं, १ भदौ । नेकपा (एमाले )का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा नियोजित रुपमा आफ्नो परिवारको सदस्यको नाम...

Read more

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

नेपाली काँग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ । ...

Read more

‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत’

काठमाडौं ।साउन ३१, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको आफ्नै पार्टीको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल...

Read more

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

साउन ३१, नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भएका एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय सदस्य नरहेको घोषणा गरेका छन् । मंगलबार...

Read more
Page 22 of 46 1 21 22 23 46

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.