समाचार

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन्

काठमाडौं, कात्तिक २२ ,जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन् । जापानको हरतसुगासी...

Read more

सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण

काठमाडौं । नेकपा (एमाले) बाँके र बर्दिया जिल्ला कमिटीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको छ...

Read more

मिसेस वर्ल्ड २०२२’ सरगम कौशल नेपालमा

काठमाडौँ, कात्तिक २२, ‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आउनुभएको छ । उहाँ बुधबार हुने ‘मिसेस नेपाल २०२३’ को फाइनलमा...

Read more

सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

काठमाडौं, कात्तिक २१,राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ ।...

Read more

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ ।प्रभावित क्षेत्रको जनताको उद्धार...

Read more

अशोक ४७ खेलमा निर्णायक

कार्तिक २१ , तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ ९जि– ४० पुम्से ओपन तेक्वान्दो प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका...

Read more

आजदेखि एमडिएमएस पूर्ण कार्यान्वयनमा आउने : दैनिक करिब हजार मोबाइल ब्लक गरिने

काठमाडौं ।कार्तिक २० ,सोमबार राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको...

Read more

हक्कीको अम्पायर तालिम सुरु

कार्तिक २०, नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ । एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा...

Read more

भूकम्प पिडितलाई नेकपा एमाले द्धारा एक करोड सहयोग

कार्तिक १९, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग...

Read more

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी

काठमाडौं । कार्तिक १८, नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शक्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु...

Read more
Page 277 of 376 1 276 277 278 376

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.