Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एन आई सी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ्गलाई थपसहज, सरल र सुरक्षित बनाउन वेबसाइटको स्तरोन्नति

Sambridinews by Sambridinews
शुक्रबार, असार १, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
एन आई सी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ्गलाई थपसहज, सरल र सुरक्षित बनाउन वेबसाइटको स्तरोन्नति
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

आषाढ १, समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौं ग्राहक महानुभावहरुलाई आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट लष्अबकष्बदबलप।अयm लाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो ।
ग्राहक महानुभावहरुले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज nicasiabank.com) द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहक महानुभावहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरुले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नुहुनेछ ।

मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ । वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् । यस बैंकको मोबाइल बैंकिङ्ग (-NIC ASIA MoBank_) एपमा रहेको Omnichannel प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहक महानुभावहरुलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।

You might also like

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा
कार्यालयहरू स्थापना गरेको छ ।

Related

Previous Post

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदन

Next Post

मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

Sambridinews

Sambridinews

Related Posts

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
TOP STORIES

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मेयर बालेन बिरूद्ध प्रदर्शन

पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरामा बिराेध

आइतवार, साउन २८, २०८०
हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

बिहिबार, जेष्ठ २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

शुक्रबार, जेष्ठ १५, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

शुक्रबार, जेष्ठ १५, २०८३
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
TOP STORIES

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

शुक्रबार, जेष्ठ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In