Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि सुरु हुने

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि सुरु हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, मंसिर ११ । नेपाली महिला भलिबलको प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता ‘रेड बुल एभरेष्ट महिला भलिबल लिग’ को तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गते (सन् २०२६ डिसेम्बर २१ देखि ३०) सम्म आयोजना हुने भएको छ। आयोजकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आधिकारिक मिति सार्वजनिक गरेको हो।

दश दिनसम्म चल्ने उक्त प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगिताको मितिलाई नेपाल भलिबल संघ (एनभीए) ले आधिकारिक स्वीकृति प्रदान गरेको छ भने खेल स्थलका लागि राखेपबाट स्वीकृति प्राप्त भइसकेको आयोजकले जनाएको छ।

You might also like

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’

चौंथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो मंसिर २५ देखि हुने

यस वर्षको तेस्रो संस्करणमा मुख्य साझेदारका रूपमा ‘रेड बुल’ जोडिएको छ। रेड बुलको आगमनले प्रतियोगितालाई अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक र ऊर्जावान् बनाउने विश्वास आयोजकले लिएको छ। यसको सकारात्मक प्रभाव कोर्टमा उत्रिने खेलाडीदेखि खेल हेर्न आउने दर्शकदीर्घासम्म देखिने अपेक्षा गरिएको छ।

स्थापनाकालदेखि नै एभरेष्ट महिला भलिबल लिगले नेपाली महिला खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, व्यावसायिक रूपमा अघि बढ्ने र नयाँ पुस्तालाई खेलकुदमा प्रेरित गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ। नयाँ साझेदारसँगै लिगले नेपाली महिला भलिबलको वातावरणलाई अझ सुदृढ बनाउँदै फराकिलो दर्शकवर्गमाझ पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतियोगितामा सहभागी हुने फ्रेन्चाइज टोलीहरू, विस्तृत खेल तालिका र टिकट दरसम्बन्धी अन्य जानकारीहरू आगामी दिनमा क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ।

Related

Previous Post

सुनापतीको समृद्धि यात्रा: मंसिर २५–२७ मा १ करोडको लगानी सम्मेलन सहित पर्यटन वर्ष मनाइँदै

Next Post

एनटी फाइबरको बढ्दो मागसँगै सेवा विस्तार र आपूर्ति व्यवस्थापनमा नेपाल टेलिकमको तीव्रता

Sambridinews

Sambridinews

Related Posts

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
FEATURED

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३
अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’
TOP STORIES

अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’

by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३
चौंथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो मंसिर २५ देखि हुने
TOP STORIES

चौंथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो मंसिर २५ देखि हुने

by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ

बुधबार, बैशाख १९, २०८१
अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै संसद भवन अगाडि प्रदर्शन

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै संसद भवन अगाडि प्रदर्शन

सोमवार, साउन १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
FEATURED

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

शुक्रबार, मंसिर १२, २०८३
अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’
TOP STORIES

अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’

शुक्रबार, मंसिर १२, २०८३
चौंथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो मंसिर २५ देखि हुने
TOP STORIES

चौंथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो मंसिर २५ देखि हुने

शुक्रबार, मंसिर १२, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

एनटी फाइबरको बढ्दो मागसँगै सेवा विस्तार र आपूर्ति व्यवस्थापनमा नेपाल टेलिकमको तीव्रता

शुक्रबार, मंसिर १२, २०८३
रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि सुरु हुने
FEATURED

रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि सुरु हुने

शुक्रबार, मंसिर १२, २०८३
सुनापतीको समृद्धि यात्रा: मंसिर २५–२७ मा १ करोडको लगानी सम्मेलन सहित पर्यटन वर्ष मनाइँदै
FEATURED

सुनापतीको समृद्धि यात्रा: मंसिर २५–२७ मा १ करोडको लगानी सम्मेलन सहित पर्यटन वर्ष मनाइँदै

शुक्रबार, मंसिर १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In