Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १५ कार्तिक – नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसीर १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair- NITF)’ हुने भएको छ। क्यालेन्डर इभेन्टको रूपमा प्रत्येक वर्ष आयोजना हुँदै आएको यस मेलाको यो ११औँ संस्करण हो।

यो मेला नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा सञ्चालन हुन लागेको हो।

You might also like

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

बाघ भैरव टिम च्याम्पियन

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटान लगायतका देशहरूको सहभागिता रहनेछ। कुल २०० भन्दा बढी स्टलहरू मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाहरूको प्रदर्शन गरिनेछ। यसका साथै, सार्क राष्ट्रसहित चीन, कोरिया, जापान लगायतका देशका क्रेताहरूलाई समेत मेलामा आमन्त्रण गरिएको छ।

  • ‘Made in Nepal’ पेभेलियन र वस्तुगत संघहरूको छुट्टै पेभेलियन रहनेछ।
  • इलेक्ट्रिक गाडी (EV) हरूको छुट्टै पेभेलियन राखिनेछ।
  • हस्तकला, पर्यटन सूचना, प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरूको व्यवस्था गरिएको छ।

यस मेलाको मुख्य उद्देश्य नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्नुका साथै नेपाल व्यापार एकीकृत रणनीति (NTIS) मा विशेष रूपमा पहिचान गरिएका वस्तुहरूको उत्पादन तथा निर्यातमा वृद्धि गर्नु रहेको छ। NTIS अन्तर्गत अलैैंची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडिबुटी, हस्तकला तथा पश्मिना, गलैँचा, कफी, नेपाली कागज तथा कागजजन्य वस्तु, तयारी पोशाक लगायतका निर्यातयोग्य वस्तुहरू पर्दछन्।

  • मेलाको अवसरमा अन्तर्राष्ट्रिय खरीदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य राखिएको छ।
  • नेपाली र चिनियाँ व्यापारीहरू बीच प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम समेत तय भइसकेको छ।
  • विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानीबारे छलफल हुनेछ।
  • यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब एक लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ।
  • महासंघकै नेतृत्वमा मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत रूपमा आयोजना हुने मेलाहरूमा उत्कृष्ट ठहरिएका स्टल तथा उत्पादनहरूलाई यस NITF मा निःशुल्क स्टल उपलब्ध गराइएको छ।
  • यस नियमित आयोजनबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि भित्र्याउन, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न र समग्र मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सहयोग पुग्ने विश्वास महासंघले लिएको छ।

Related

Previous Post

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

Next Post

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

by Sambridinews
शनिबार, कार्तिक १५, २०८३
Next Post
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने

बिहिबार, मंसिर २१, २०८०
राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

बुधबार, असार ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

आइतवार, कार्तिक १६, २०८३
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In