असार ३२, काठमाठौं । मनसुन सक्रिय भएका कारण हाल देशका विभिन्न स्थामा वर्षा जारी रहेको छ ।
आज पनि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली तथा पहाडीभागमा चट्याङ सहित मध्यम वर्षा हुनुका साथै केही भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।















