Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
in TOP STORIES, जीवन शैली, समाचार
0
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं ।२१० राष्ट्रमा सदस्यहरू रहेको,सामाजिक तथा मानवीय सेवा कार्यको लागि विश्वमै सबैभन्दा ठूलो संगठन लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाअधिवेशन, सम्माननीय सभामुख डोलप्रसाद अर्याल ज्यूको प्रमुख अतिथ्यतामा भोलि जेठ १६ गते काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबको हलमा आयोजना हुँदैछ। उक्त महाधिवेशनमा फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरू (सम्माननीय सभामुख डिपी अर्याल समेत) लाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। 

लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा झन्डै ४७ हजार सक्रिय सदस्यहरू रहेका छन् भने २ हजार ४ सय क्लबहरू तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन्। नेपालमा यो संस्था स्थापना भएको ५५ वर्षको इतिहासमा पहिलोपटक यस वर्ष महिला अध्यक्ष(काउन्सिल चेयर पर्सन) निर्वाचित भई पोखराकी लायन मिलन थापाले समग्र नेपाल लायन्सको नेतृत्व गर्दै आउनु भएकोछ। 

You might also like

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

उहाँको कार्यकाल आगामी जुन ३० तारिखमा सकिने र जुलाई १ तारिखदेखि नयाँ लायन्स वर्षको सुरुवात हुने भएकोले नयाँ नेतृत्व चयनका लागि यही जेठ १४ गते निर्वाचन प्रक्रियाहरू सुरुवात हुने कार्यक्रम रहेको छ लायन्स मल्टिपलको विधान अनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिवको लागि निर्वाचन हुनेछ भने अन्य केही पदहरू मनोनित हुनेछन्। 

   यस सामाजिक संस्थाले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण लगायत विविध क्षेत्रमा नेपालका दुर्गम क्षेत्रसम्म पुगेर मानवीय सेवा पुर्‍याउने गरेको छ भने यसका सयौं स्थायी परियोजनाहरू समेत नेपालमा सञ्चालनमा रहेका छन्। अचानक आइपर्ने भूकम्प बाढी पहिरो जस्ता दैवी प्रकोपमा समेत नेपालका हजारौँ लायन्स सदस्यहरुले तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउँदै आएका छन्। अन्धोपन निवारण तथा दादुरा रुबेलाको खोप अभियानका लागि समेत लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग सहकार्य गरेको छ भने थुप्रै आँखा अस्पताल,मुटु  रोगको उपचार केन्द्र, विद्यालय भवनहरू निर्माण कार्यमा पनि लायन्स अन्तरराष्ट्रियले नेपाललाई योगदान दिने गरेको छ। यसका अलावा नेपालमा रहेका लायन्स क्लबका सदस्यहरू आफैले पनि स्थानीय रूपमाआर्थिक स्रोत जुटाएर नेपालमा सामाजिक तथा मानवीय सेवाका निमित्त साना तथा ठूला परियोजना तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। सन् १९१७ मा अमेरिकाको सिकागोमा पादुर्भाव भएको यस लायन्स अन्तर्राष्ट्रियको 

संगठन नेपालमा भने सन १९७१ मा स्वर्गीय पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लब विराटनगर मार्फत सुरुवात भएको थियो। लायन्स अन्तर्राष्ट्रियको महाधिवेशन यही जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ भने आगामी डिसेम्बर १६ देखि १९ सम्म विभिन्न १४ देशका झन्डै ३ हजार जना सहभागी हुने क्षेत्रीय स्तरको सम्मेलन (ISAME Forum) नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको छ। 

Related

Previous Post

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

Next Post

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

Sambridinews

Sambridinews

Related Posts

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

छुट्ला है शनिबार" स्टन्ट, स्केट र संगीतले भरिपूर्ण 'पल्सर आरपीएम'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बागलुङमा २ घण्टबिचमा तीन भूकम्प

बुधबार, पुस १३, २०७९
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

शुक्रबार, जेष्ठ १, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In