Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक “कोरियन एजुकेसन फेयर” आयोजना गर्दै

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १५, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक “कोरियन एजुकेसन फेयर” आयोजना गर्दै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कार्तिक १५, नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) ले नेपालको शैक्षिक परामर्श क्षेत्रमै पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्ने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श सेवा संघ द्धारा (NECSA) का अध्यक्ष सन्तोष खनालले शैक्षिक मेला आगामी कार्तिक २२ गते शनिवार अर्थात नोभेम्बर ८ तारिखका दिन एभरेस्ट होटेल, नयाँ वानेश्वरमा बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालन हुने बताउनुका साथै मेलाको मुख्य उद्देश्य नेपाली विद्यार्थीहरूलाई दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्र बारे प्रत्यक्ष जानकारी दिने लक्ष्य रहेको बताउनु भयो।

सन् २०२५ मा स्थापित, नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) एक गैरनाफामुखी छाता संस्था हो जसले शैक्षिक परामर्श क्षेत्रमा पारदर्शिता, सत्यनिष्ठा र उच्च पेसागत मानकलाई प्रवर्द्धन गर्दै आएको छ । विद्यार्थीको हित सुरक्षित गर्ने, उनीहरूको अधिकारको संरक्षण गर्ने र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रवर्द्धन गर्ने उद्देश्यसहित यस संस्थाले निरन्तर क्रियाशीलता देखाउँदै आएको छ । साथै, सरकारी निकायहरूसँग नियमित समन्वय गर्दै नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने, सदस्य संस्थाहरूको सीप तथा ज्ञान अभिवृद्धि गर्ने र समग्र शैक्षिक परामर्श क्षेत्रको सामाजिक छवि उकास्ने कार्यमा ल्भ्ऋक्ब् कटिबद्ध रहेको कुरा अध्यक्ष खनालले बताउनु भयो ।

You might also like

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

अध्ययन गन्तव्यका रूपमा दक्षिण कोरिया
हाल दक्षिण कोरिया नेपाली विद्यार्थीहरूका लागि एक आकर्षक अध्ययन गन्तव्यको रूपमा उदाउँदै गएको छ । विगत केही वर्षयता कोरियाली विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान – केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएका छन् । नेपाल र कोरियाबिचको बढ्दो कूटनीतिक तथा शैक्षिक सम्बन्धले पनि यसलाई थप सहज बनाएको छ ।
त्यसैगरी, कोरियाली विश्वविद्यालयहरूले उपलब्ध गराउँदै आएका लचिलो प्रवेश प्रक्रिया, अभिभावक र विद्यार्थी दुवैलाई लक्षित पारदर्शी जानकारी तथा अध्ययनपछि रोजगारीका ठोस अवसरहरूले नेपाली विद्यार्थीको आकर्षण अझ बढाएको छ । कोरियाको उच्च जीवनस्तर, सुरक्षित सामाजिक वातावरण र प्राविधिक विकाससँगै प्राप्त हुने अन्तर्राष्ट्रिय अनुभवले विद्यार्थीलाई भविष्यमा विश्वव्यापी प्रतिस्पर्धामा सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको
छ ।

अध्ययन गन्तव्यका रूपमा कोरियाका निम्न विशेषताहरू छन् :
१. अङ्ग्रेजी भाषामै स्नातक तह अध्ययन गर्न सकिने सुविधा
२. १०० प्रतिशत सम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर र नपाउनेलाई समेत किफायती शुल्कमा अध्ययन गर्न सकिने व्यवस्था
३. शैक्षिक संस्थाहरु QS World Ranking मा समावेश, केही विश्वविद्यालय त विश्वकै शीर्ष २० भित्र पर्ने
४. अध्ययनसँगै part-time job गर्न सकिने, पढाइ पछि Post Study Work Visa (PSW), E7 Visa वा प्रत्यक्ष Working Visa प्राप्त गर्न सकिने अवसर
५. ‘Learn, Earn and Return’को अवधारणा पूरा गर्ने गन्तव्य (अध्ययन गर्न वा अन्य प्रयोजनका लागि विदेश गएका नेपाली युवाहरू स्वदेश नफर्किइरहेको वर्तमान अवस्थामा स्तरीय डिग्री प्राप्त गर्ने, पढाई पछि काम गरेर राम्रो कमाई गर्ने र स्वदेश फर्किने राम्रो गन्तव्य कोरिया हो ।)
६. जीवनयापन खर्च अन्य मुलुकको तुलनामा सस्तो

पहिलो ‘कोरियन एजुकेसन फेयर’

यसअघि नेपालमा यस किसिमको कोरियन शैक्षिक मेला आयोजना गरिएको थिएन । यस फेयरमा विद्यार्थीहरूले विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी अध्ययन कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति अवसर, भविष्यका रोजगारी सम्भावना तथा सम्पूर्ण शैक्षिक वातावरणबारे प्रत्यक्ष जानकारी पाउनेछन् । यसले विद्यार्थीलाई भ्रमबाट टाढा राखी सही जानकारीका आधारमा आफ्नो भविष्यबारे सूचित निर्णय गर्न मद्दत पुर्याउनेछ । फेयरमा विभिन्न शुल्क संरचनाका शैक्षिक संस्थानहरूको विकल्प प्रस्तुत गरिनेछ, जसमा न्यूनतम प्रति सेमेस्टर करिब ५० हजार नेपाली रुपैयाँदेखि अधिकतम करिब ५ लाख नेपाली रुपैयाँसम्म पर्ने कार्यक्रम उपलब्ध हुनेछन् । यसले फरक-फरक आर्थिक पृष्ठभूमिका विद्यार्थीलाई आफ्नो क्षमता अनुरूप उपयुक्त अध्ययन अवसर छान्ने सहज वातावरण सिर्जना गर्नेछ ।
NECSA को Code of Conduct अनुरूप, यस फेयरले विगतमा केही व्यक्तिहरूद्वारा गरिएको भ्रामक गतिविधिका कारण कोरियन शिक्षा बजारमा फैलिएको अविश्वास हटाउने र पारदर्शिता कायम गर्ने उद्देश्य राखेको छ । यसका साथै, सहभागी विद्यार्थीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर, १०० प्रतिशत सम्म छात्रवृत्ति, , on the spot admission जस्ता विशेष सुविधा उपलब्ध गराइनेछ ।

उक्त मेलामा ४ वटा कोरियन विश्वविद्यालयका प्रतिनिधिहरू(DAEWON UNIVERSITY COLLEGE, YEWON ARTS UNIVERSITY, DONG-EUI UNIVERSITY, NAMSEOUL UNIVERSITY)को प्रत्यक्ष उपस्थिति रहनेछ भने करिब ४० वटा कोरियन शिक्षा सम्बन्धी परामर्श सेवामा आबद्ध प्रतिष्ठित परामर्श संस्थाहरू सहभागी हुनेछन् । १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पूर्णरुपमा छात्रावृतिको व्यवस्था गरिनुका साथै, ५ हजार बढि विद्यार्थीहरुको उत्साहपूर्वक सहभागी हुने आयोजकले जानकारी गराए ।
पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) फेयरमार्फत विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायलाई पारदर्शी, विश्वसनीय र गुणस्तरीय शैक्षिक जानकारी उपलब्ध गराई नेपालको शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, अनुशासित र सम्मानित बनाउन सकिने विश्वास आयोजकले लिएको छ ।

Related

Previous Post

कराते स्टार एरिका सम्मानित

Next Post

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा

Sambridinews

Sambridinews

Related Posts

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

जाजरकोट भुइचालोबाट भएकाे क्षतिमा राहत र उद्धारका लागि प्रधानमन्त्रीको आवहन

शनिबार, कार्तिक १८, २०८०
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

बिहिबार, कार्तिक १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In