Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 28, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काभा भलिबल खेल्ने टोलीको बिदाइ

Sambridinews by Sambridinews
शनिबार, असार २८, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
काभा भलिबल खेल्ने टोलीको बिदाइ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, असार २८ , माल्दिभ्समा हुने काभा मेन्स च्यामम्पियन्स लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोट्र्स क्लबलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघ (एनभीए) ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाई ग¥योे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड सदस्य जगतसिंह धामी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले बिदाई गरे ।
हेल्प नेपालले पोखरामा भएको एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरुले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ । च्यामपियन्स लिग यही जुलाई १७ देखि २३ तारिखसम्म माल्दिभ्सको मालेमा हुनेछ ।
हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपीएफबाट विनोद बहादुर चन्द लगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ ।
सदस्य–सचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले क्लबले यहाँसम्म आईपुग्न ठूलो चुनौती पार गर्नुपरेकोले अहिले यो सफलतामा आईपुगेको बताए ।
नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपाल स्पोट्र्स क्लबले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए । हेल्प नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए ।

हेल्प नेपाल स्पोट्र्स क्लबका खेलाडी ः
सुवास कुँवर – कप्तान
विष्णुबहादुर क्षेत्री
सफल विक
चिरन्जिवि खड्का
विनोद बहादुर चन्द
याम बहादुर भण्डारी
मनिष मानन्धर
सन्तोष राई
रविन चन्द
रविन नगरकोटी
उस्मान
मोहम्मद आसिफ नाभिद

You might also like

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

अफिसियल
कोच ः उत्सव खड्का
सहायक कोच ः सुजन केसी
सहायक कोच ः राजन कुमार उपाध्याय

Related

Previous Post

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

Next Post

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
FEATURED

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
FEATURED

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
FEATURED

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

by Sambridinews
बुधबार, भदौ ११, २०८२
Next Post
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

शुक्रबार, अशोज २१, २०७९
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग देशका उद्योगी व्यवसायीद्धारा आफ्नैे देशमा उद्योग व्यवसाय गरेर आय आर्जन गर्ने वातावरण निर्माणका लागि आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग देशका उद्योगी व्यवसायीद्धारा आफ्नैे देशमा उद्योग व्यवसाय गरेर आय आर्जन गर्ने वातावरण निर्माणका लागि आग्रह

मङ्लबार, चैत्र ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

बिहिबार, भदौ १२, २०८२
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
FEATURED

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

बिहिबार, भदौ १२, २०८२
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
FEATURED

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

बिहिबार, भदौ १२, २०८२
हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
FEATURED

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

बिहिबार, भदौ १२, २०८२
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

बुधबार, भदौ ११, २०८२
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव
TOP STORIES

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

बुधबार, भदौ ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In