Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home जीवन शैली

सूचनामा सहज पहुँचका लागि नेपाल अपाङ्ग महिला संघकाे ध्यानाकर्षण

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २८, २०७९
in जीवन शैली
0
सूचनामा सहज पहुँचका लागि नेपाल अपाङ्ग महिला संघकाे ध्यानाकर्षण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल अपाङ्ग महिला संघले सञ्चारमाध्यममार्फत अपाङ्गता भएका व्यक्तिको हक अधिकार स्थापित गर्न र सूचनामा सबैको पहुँचका लागि नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । 
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सञ्चामाध्यम मार्फत सबैखाले अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि आग्रह गर्नुभयो । 

उहाँले राज्यका निकायहरुका प्रवाह हुने सूचना सबै किसिमका अपाङ्गता भएका व्यक्तिको पहँचमा पुग्न नसकेको बताउनुभयो । सञ्चारमाध्यमले प्रस्तुत गर्ने विषयवस्तुको भाषाशैलीमा समेत अपाङ्ग मैत्री तथा अपाङ्ग संवेदनशीलता हुनुपर्नेमा जोदिनुभयो । 

You might also like

साना उद्यममाथि मृत्युदण्डको छायाँ

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

असार १५: उत्सवको हिलोमा किसानको आँसु

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले समाजमा जनचेतना अभिवृद्धि गर्न सञ्चामाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले अपाङ्ग तथा महिला बालबालिकाका विषयबस्तुमा सञ्चारमाध्यम संवेदनशीन हुनुपर्ने बताउदै आसन्न निर्वाचनमा महासंघले आफ्नो क्षेत्रबाट पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा स्वाभालम्भ जिवन पद्धति केन्द्र (सिआइएल) काठमाडौंका कोषाध्यक्ष टेक बहादुर गुरुङ्गले अपाङ्गता भएका व्यक्तिका विषयवस्तुले सञ्चारमाध्यममा स्थान नपाएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको सैद्धान्तिक विचारलाई राज्यले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागीहरु कृष्ण दाहाल, शोभा विष्ट, मिना पौडेल पत्रकारहरु दुर्गा कार्की, कालिका खड्का लगायतले धारणा राख्नुभएको थियो । 
कार्यक्रममा अपांङ्गता भएका व्यक्ति, सरोकारवाला संघसंस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । 

Related

Previous Post

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट शुरू

Next Post

निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघकाे आपत्ति

Sambridinews

Sambridinews

Related Posts

असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

by Sambridinews
मङ्लबार, असार १७, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

असार १५: उत्सवको हिलोमा किसानको आँसु

by Sambridinews
आइतवार, असार १५, २०८२
सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post
कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघकाे आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

रिभेरामा तेक्वान्दोको तयारी

रिभेरामा तेक्वान्दोको तयारी

शनिबार, मंसिर ३०, २०८०
नेपाल पनि दक्षिण एसियाकै चर्चित एटमोसफेर कोर हस्पीटालिटीको सञ्जालमा

नेपाल पनि दक्षिण एसियाकै चर्चित एटमोसफेर कोर हस्पीटालिटीको सञ्जालमा

शुक्रबार, बैशाख १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.