Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

Sambridinews by Sambridinews
बुधबार, भदौ ४, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौं ४, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै यी दुई संगठनले भदौ ८ गतेसम्म माग सम्बोधन नभए ९ गतेदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

त्यसअघि भोलि भदौ ५ गते बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने र भदौ ६ गते देशभरका स्कुल बसहरू विद्यालय नजिकको चोकमा उतारेर नगर परिक्रमा गराइने कार्यक्रम तय गरिएको छ। संगठनहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गरिएको पूर्ण छात्रवृत्तिको बाध्यता, विद्यालयमा उत्पादन नहुने सामग्री अनिवार्यरूपमा उपलब्ध गराउने व्यवस्था, र विद्यालयहरूलाई गैर-नाफामूलकु संस्थाका रूपमा परिणत गर्ने प्रावधानहरू खारेज गर्न माग गरेका छन्।

You might also like

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

Related

Previous Post

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

Sambridinews

Sambridinews

Related Posts

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
TOP STORIES

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

by Sambridinews
सोमवार, भदौ २, २०८२
कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता
TOP STORIES

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

by Sambridinews
सोमवार, भदौ २, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चैत्र १९ गते देखि दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, हेर्नुस् कारण

विद्युत् प्राधिकरणमा विभिन्न पदमा रोजगारीकाे अवसर

शुक्रबार, पुस ५, २०८१
सन् २०२४ को डिभी चिठ्ठा आवेदन खुल्ला

सन् २०२४ को डिभी चिठ्ठा आवेदन खुल्ला

बिहिबार, अशोज २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
TOP STORIES

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मङ्लबार, भदौ ३, २०८२
इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
Uncategorized

इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

सोमवार, भदौ २, २०८२
एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

सोमवार, भदौ २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In