Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

Sambridinews by Sambridinews
आइतवार, चैत्र ९, २०८१
in TOP STORIES
0
सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । शनिबार सिन्धुलीमाढीमा रहेका तीन ठुला क्याम्पस सहित चारवटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

ढुंग्रेबासस्थित सिन्धुली बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ) भने क्लिन स्विप भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसी राम भुजेल २ सय ८७ मतले विजयी भएका छन् ।

You might also like

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

सचिवमा अखिल क्रान्तिकारीका विष्णु पाण्डे ३ सय ४३ मतले विजयी भएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विमला सिदाली ३ सय ३० मतले विजयी भएकी छिन् ।
सदस्यमा अनेरास्ववियुका सेबन्त हरि बख्रेल, अखिल क्रान्तिकारीका कौशल चौलागाई र अनेरास्ववियुका इच्छा कुमारी बम्जन विजयी भएकी छिन् ।

त्यसैगरी सदस्यमा अखिल क्रान्तिकारीका निकेश गौतम अनेरास्ववियुका चेत बहादुर श्रेष्ठ, अखिल क्रान्तिकारीकी निरा यस्माली मगर र अनेरास्ववियुकी टंक कुमारी खड्का विजयी भएकी छिन।

गौमती बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघका बिक्रम तामाङ् सभापतिमा विजयी भएका छन् । गौमतीमा सभापति सचिव र कोषाध्यक्ष सहित दुई सदस्य नेविसंघले जितेको छ भने तीनजना स्ववियु सदस्य अनेरास्ववियु र दुइ सदस्य अनेरास्ववियु क्रान्तिकारीले जितेको छ ।

सिद्दज्योती शिक्षा क्याम्पस, फोस्रेटारमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाली काग्रेस निकट नेविसंघको प्यानल निर्वाचित भएको छ । भिमज्योती शिक्षा क्याम्पस खुर्कोटमा अखिल र अखिल क्रान्तिकारीको गठबन्धन निर्वाचित भएको छ ।

Related

Previous Post

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

Next Post

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

Sambridinews

Sambridinews

Related Posts

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

बुधबार, बैशाख २०, २०८०
भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै

भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै

बिहिबार, पुस १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.