Tuesday, July 29, 2025
Date
मङ्ल, साउन १४, २०८२
Tue, July 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

Sambridinews by Sambridinews
मङ्लबार, साउन १४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने भएको छ । सोमबार नाइमाले पत्रकार सम्मेलनको आयोजनागरी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने जानकारी दिएको हो ।

आयोजकका अनुसर भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छ । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मगि गाडीहरु सार्वजनिक हुनेछन् । यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।

You might also like

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्। यसका साथै प्रर्दशनीको पांचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसन हुनेपनि जानकारी दिइन् ।

नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

Related

Previous Post

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

Next Post

उपमहासचिव जनार्दन शर्माले पाटीभित्रकाे भ्रम र यथार्थ बुझ्न आग्रह

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल
FEATURED

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे
FEATURED

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त
TOP STORIES

सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आठौं रिएले कप साउन २४ गतेदेखि
TOP STORIES

आठौं रिएले कप साउन २४ गतेदेखि

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
Next Post
नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

उपमहासचिव जनार्दन शर्माले पाटीभित्रकाे भ्रम र यथार्थ बुझ्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

सोमवार, असार ३१, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजारमा काराेबार

बिहिबार, जेष्ठ २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

मङ्लबार, साउन १४, २०८२
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल
FEATURED

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

मङ्लबार, साउन १४, २०८२
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे
FEATURED

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

मङ्लबार, साउन १४, २०८२
सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त
TOP STORIES

सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

मङ्लबार, साउन १४, २०८२
आठौं रिएले कप साउन २४ गतेदेखि
TOP STORIES

आठौं रिएले कप साउन २४ गतेदेखि

मङ्लबार, साउन १४, २०८२
एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
FEATURED

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

मङ्लबार, साउन १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.