Wednesday, July 16, 2025
Date
बुध, साउन १, २०८२
Wed, July 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सरकारले बाँदर पीडित किसानलाई राहत दिने

Sambridinews by Sambridinews
बुधबार, साउन १०, २०८०
in FEATURED
0
सरकारले बाँदर पीडित किसानलाई राहत दिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले बाँदरबाट भएको क्षतिमा किसानलाई राहत दिने भएको छ । विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले अब बाँदरबाट भएको क्षतिमा पनि किसानहरुलाई राहत दिन लागेको हो ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ । सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्यो ।

You might also like

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको हो ।

किसानबाट आइरहेको गुनासो र सर्वोच्च अदालतको आदेश समेतलाई ध्यान दिएर बाँदरबाट हुने क्षतिमा क्षतिपूर्ति दिने व्यवस्था शुरु गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता अजय कार्कीले जानकारी दिनुभयो ।

अब बाँदरबाट खेतीबालीमा भएको क्षतिमा किसानले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् ।

भण्डारण गरेको अन्नमा भएको क्षतिमा भने क्षतिपूर्ति पाइँदैन । यस्तै, बाँदरले व्यक्तिलाई घाइते बनाएमा अरु जनावरबाट भएको आक्रमणमा जस्तै उपचारका लागि दुई लाख रुपैयाँसम्म र ज्यान गएमा १० लाख रुपैयाँ राहत रकम दिने निर्देशिकामा उल्लेख छ ।

नेपालको मध्यपहाडका धेरै ठाउँमा बाँदरका कारण मानिसहरु हैरान बनेका छन् । पीडित किसानले क्षतिपूर्ति तथा राहतका लागि सम्बन्धित पालिकाबाट प्रक्रिया पूरा गरी वन कार्यालयहरुमा निवेदन दिनुपर्छ । किसानले निवेदन दिएको एक महिनाभित्र प्रक्रिया पूरा गरी राहत दिइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

Related

Previous Post

सुशासनका लागि सबैकाे साथ र सहयाेग आवश्यक : प्रधानमन्त्री प्रचण्ड

Next Post

एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइबिच सहकार्य

Sambridinews

Sambridinews

Related Posts

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी
FEATURED

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल
FEATURED

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

by Sambridinews
सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

by Sambridinews
सोमवार, असार ३०, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

by Sambridinews
शनिबार, असार २८, २०८२
Next Post
एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइबिच सहकार्य

एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइबिच सहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह

आइतवार, पुस १, २०८०
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

बिहिबार, बैशाख १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

बुधबार, साउन १, २०८२
तानाशाही स्टालिन
TOP STORIES

तानाशाही स्टालिन

बुधबार, साउन १, २०८२
पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी
FEATURED

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

मङ्लबार, असार ३१, २०८२
एक बर्षमा ७६६ जनाविरुद्ध अख्तियारकाे मुद्दा ; २०९ जना जनप्रतिनिधि, अधिकृतस्तरका २१४ जना
TOP STORIES

भक्तपुरका मालपाेत प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

मङ्लबार, असार ३१, २०८२
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त
TOP STORIES

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

मङ्लबार, असार ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.